• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ५, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा भारतबाट लुकिछिपि आउने क्रम अझै रोकिएन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख २३, मंगलबार (६ साल अघि)
    Lukichipi

    Advertisement

    बिकास अधिकारी

    नवलपरासी । पश्चिम नलपरासीमा भारतबाट लुकिछिपि नेपाल प्रवेश गर्नेहरुको सङख्या बढ्दै गएको छ । सिमामा शसस्त्र प्रहरीलाई अस्थाई पोष्ट नै स्थापना गरेर परिचालन गरे पनि खुल्ला सिमानाका कारण लुकिछिपि नेपाल प्रवेश गर्नेहरुको सङख्या बढ्दै गएको हो । पछिल्ला केहिदिन यता भारतबाट लुकिछिपि आएको थाहा भएका र प्रहरीले सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएकाहरुलाई क्वारेन्टिनमा राखिएको छ । जसका कारण क्वारेन्टिनमा रहनेहरुको सङख्या पनि दैनिक रुपमा बढिरहेको छ ।
    आज जिल्लाका सात ओटै पालिकामा रहेका क्वारेन्टिनमा ३६ जना महिला र १ सय ६ जना पुरुष गरी १ सय ४२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार यो सङख्या १ सय २९ थियो । एक हप्ता अगाडी जिल्लामा क्वारेन्टिनमा रहनेहरुको सङख्या ९४ मात्रै थियो, त्यसपछि निरन्तर यो सङख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नलपरासीका प्रमुख गौरब ढकालले बताए । बर्दघाटमा रहेका क्वारेन्टिनमा रहेकाहरुलाई घर पठाईएपछि पनि सङख्या घट्नुपर्नेमा वृद्धि भएको छ । यसले जिल्लामा कोरोना संक्रमणको खतरा बढाएकाले सबै सचेत हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हाल रामग्राम नगरपालिकाको आर्दश माविमा रहेको क्वारेन्टिनमा सबै भन्दा बढी ३५ जना छन् भने सुस्ता गाउँपालिकाको दुई ओटा क्वारेन्टिनमा गरी २५ जना छन् । सुस्ताको एउटा क्वारेन्टिन भने खाली छ । यस्तै प्रतापपुरमा २६ जना छन् भने सरावलमा रहेका दुई ओटा क्वारेन्टिनमा गरी २३ जना रहेका छन् । यसैगरी सुनवलमा १९ र पाल्हीनन्दनमा १४ जनालाई क्वारेन्टाईनमा राखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । मंगलबार बेलाटारीमा र परासीमा रहेको क्वारेन्टिनबाट १२ जनालाई घर फिर्ता पठाईएको छ ।

    यसरी भारतबाट लुकिछिपि नेपाल आउने र क्वारेन्टिनमा नपुग्दै कसैको सम्र्पकमा आए संक्रमणको थप जोखिम भएको छ । कतिपयले घर आएकाहरुलाई घरमै लुकाउदा पनि समस्या भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले जो सुकै भए पनि संक्रमणबाट बच्नका लागि बाहिरबाट आएकाहरुलाई तुरुन्तै नजिकको क्वारेन्टिनमा पु¥याउन वा सम्बन्धित निकायमा सम्र्पक गर्न आग्रह पनि गरेका छन् ।

    फाइल फोटो

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution