• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीबाट उडेर जम्मुकस्मिर पुग्यो गिद्ध

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख २३, मंगलबार (५ साल अघि)
    velture

    Advertisement

    लक्ष्मीप्रसाद उपाध्याय
    काठमाडौँ । नेपालको रैथाने डंगर प्रजातिको गिद्ध नवलपरासीको कावासोती पिठौलीबाट उडेर भारत र पाकिस्तानको सीमा क्षेत्र जम्मुकस्मिर पुगेको छ । कावासोतीबाट सो गिद्धले ११ सय किलोमिटर दूरी पार गरेर सो क्षेत्रमा पुगेको हो । गिद्ध संरक्षणमा काम गर्दै आएको नेपाल पंक्षी संरक्षण संघ (बिसिएन) का अनुसार यो गिद्धमा स्याटेलाइट जडान गरिएकोले सो दुरी पार गरेको रेकर्ड जानकारीमा आएको हो । यो गिद्ध एक पटक जम्मु कस्मिबाट बिचरण गर्दै फर्केर नेपालको शुक्लाफाँटा क्षेत्रसम्म पुगेका भए पनि पुनः फर्केर हाल जम्मु कस्मिरमा बिचरण गरिरहेको देखिन्छ ।
    नेपाल पंक्षी संरक्षण संघले त्यो गिद्धलाई यहाँको रैथाने गिद्ध भनेर स्याटेलाइट ट्याग गरेको गिद्ध संरक्षण कार्यक्रमका अधिकृत कृष्णप्रसाद भूसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, त्यो गिद्धसँगै स्याटलाइट ट्याग गरिएका अन्य गिद्ध मुश्किलले पश्चितर्फ बाँके राष्ट्रिय निकुञ्ज हुँदै दक्षिणमा लखनऊसम्म पुगेको र पूर्वमा धनुषाको आकाशसम्म उडान भरेको स्याटलाइट इमेजमा देखिन्छ । तर एउटा गिद्धले भने एक हजार एक सय किलोमिटर पार गरेको देखिएको छ । गिद्ध लोप हुने अवस्थामा पुगेका बेला पंक्षी संरक्षण संघकै प्रयासमा नेपालमा गिद्धमा स्याटलाइट ट्याग लगाउने काम भइरहेको छ । जसले गर्दा गिद्धको बिचरण, आनीबानी, आहारको अवस्था लगायतको विषयमा जानकारी लिन सहज भइरहेको छ ।अधिकृत भूसालका अनुसार जम्मु कस्मिर पुगेको गिद्ध हिन्दकुश हिमालयको फेदैफेद बिचरण गर्दा गर्दै उता पुगेको देखिएको छ । उहाँले भन्नुभयो, यो थप अध्ययनको विषय बनेको छ । एकै लटमा स्याटलाईट ट्याग गरिएका गिद्ध यही वरपर बिचरण गर्नु र एक मात्र गिद्ध त्यति टाढा जानुले नयाँ कुरा हो । कि त बिचरण गर्दै गर्दा त्यता पुगेको हुन सक्छ कि त पाथीको खोजीमा पनि गएको हुन सक्छ । स्याटेलाईट ट्याग जडान गरिएका डंगर प्रजातिको गिद्धको अनुगमन गर्दा बढीमा १०० किलोमिटरको अर्धव्यासमा बिचरण गरेको भेटिएको छ । हालसम्मको नियमित अनुगमनमा मूलतः नेपालको करीव २० जिल्लाको २५ हजार बर्ग कि.मी. क्षेत्रसम्म ती गिद्धले विचरण गरेको रेकर्ड प्राप्त भएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काईएका र त्यहा जन्मिएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुर्नस्थापना गराउने लक्ष्य अनुसार बिसिएनको प्राविधिक सहयोगमा सन् २०१७ मा ६ र सन् २०१८ मा १२ र सन् २०१९ मा १३ डंगर गिद्धलाई स्याटेलाईट ट्याग जडान गरी प्राकृतिक बासस्थानमा छाडि नियमित अनुगमन भइरहेको छ । यस केन्द्रमा राख्नको लागि सन् २००८, २००९ र २०१० मा पश्चिम नेपालका जिल्लाहरु नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, कैलाली, कञ्चनपुर, अर्घाखाँची, पाल्पा, स्याङ्जा र कास्की बाट ६० वटा डंगर गिद्धका बच्चाहरु संकलन गरिएका कुरा अधिकृत भूसालले जानकारी दिनुभयो । यस केन्द्रमा राखिएका गिद्धले सन् २०१२ देखि अण्डा पार्न सुरुवात गरेका थिए भने हालसम्म १८ वटा बच्चा कोरलिएका छन् ।

    gorkhapatraonline.comबाट साभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution