• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण १९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

२

दाउन्ने क्षेत्रको सडकमा ढलान

३

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

४

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

५

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

६

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

७

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

८

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

९

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

१०

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

११

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

१२

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कोरोना विरुद्धको लडाइँ : मौलाकालीकाले ग्राहकको वक्यौता मिनाहा गर्ने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ जेष्ठ १४, बुधबार (५ साल अघि)
    100789214_255887095824790_5751881062489784320_n

    Advertisement

    कावासोती। नवलपुरको कावासोतीमा रहेको मौलाकाली मोटरसाईकल वर्कशपले आफ्ना ग्राहकहरुको वक्यौता रकम मिनाहा गर्ने भएको छ । कावासोतीको फिल्महल चोकमा रहेको सो वर्कशपले कोभीड १९ को कारण जारी बन्दाबन्दीले गर्दा आम सर्वसाधारणलाई समेत मर्का परेको भन्दै केही भएपनी राहत प्रदान गर्नकालागि वक्यौता मिनाहा गर्न लागिएको मौलाकालीका मोटरसाईकल वर्कशपका सञ्चालक प्रविन सापकोटाले बताउनसुभयो ।
    नवलपुर ड्राईभिङ सङ्घका अध्यक्ष समेत रहनुभएका सापकोटाले आफ्ना ग्राहरुको वक्यौता रकम मध्यबाट रु १५ सयसम्म मिनाहा गर्ने बताउनु भएको छ । हालसम्म वक्यौता हुने रकम मध्यबाट रु १५ सय मिनाहा हुने उहाँले बताउनुभयो । बन्दाबन्दीले आफ्ना नियमित ग्राहकलाई समेत प्रभाव परेको महशुस गरी केही राहत प्रदान गरौ भनेर यो योजना ल्याएको वर्कशपका सञ्चालक सापकोटाले बताउनुभयो । यो योजनाबाट आफ्ना एक सय ग्राहक लाभान्वित हुने उहाँले बताउनुभयो । सामाजिक सेवामा समेत सक्रिय रहुनभएका सापकोटाले यस अघि बन्दाबन्दीको कारण प्रभावित विपन्न ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने घर परिवारलाई खाद्य्न्न सहयोग समेत गर्नुभएको थियो । मौलाकालीका मोटरसाईकल वर्कशपले बन्दाबन्दीको समयमा अत्यावश्यक काम गर्ने स्वास्थ्यकर्मी, सूरक्षाकर्मी, पत्रकारहरुको सहजताका लागि निशुल्क रुपमा मोटरसाईकल सर्भिस सेवा समेत उपलब्ध गराउदै आएको छ ।
    कोभीड १९ बिरुद्ध लडन सबैको उत्तिकै भूमिका रहने हुदा आफूले समेत आफ्नो कर्तव्य सम्झिएका ग्राहकहरुको वक्यौता रकम मिनाहाको योजना ल्याएको सञ्चालक सापकोटाले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • दाउन्ने क्षेत्रको सडकमा ढलान

  • गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • Advertisement

    समाचार
  • १

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • २

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ३

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • ४

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ५

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • ६

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ७

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ८

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ९

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • १०

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution