


कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नवलपुरमा मात्रै कोरोना संक्रमितको संख्या १३ पुगेको छ । थपिएका ३ जनानै बिनयी त्रिवेणी गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागार्ईले जानकारी दिए । उनीहरु १८, १९ र २७ बर्ष उमेरका छन् ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१