• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका सात जनाले कोरोनालाई जिते, आइसोलेशनबाट बिदाई

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ अषाढ ८, सोमबार (६ साल अघि)
    inbound6527700799905715867

    Advertisement

    दयाराम आचार्य
    कावासोती। नवलपुरका ७ जना कोरोना संक्रमितले कोरोनालाई पराजित गरेका छन् । नवलपरासी पूर्व नवलपुरको रहजर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशनमा रहेका जिल्लाका ७ जनाले कोरोनालाई पराजित गरेका हुन् । उनिहरुको चार दिन अघि गरिएको कोरोना परिक्षणमा नतिजा नेगेटिभ आएको हो । २७ जनाको कोरोना पुनः परिक्षण गरेकोमा ७ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो । कावासोतीका २, बौदिकालीका २, देवचुलीका १, विनयी त्रिवेणीका एक र गैडाकोटका एकजनाको कोरोनाको पुनः परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । यस अघि नवलपुरका ५ जनाले कोरोनालाई पराजित गरेका थिए । यो संगै जिल्लामा कोरोना पुन परिक्षणमा नतिजा नेगेटिभ आउनेको संख्या १२ पुगेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईले बताउनुभयो ।
    उनिहरु सातै जनालाई आज आइसोलेशनबाट बिदाई गरिएको छ । सांसद तिलक महत, कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन सहित चिकित्सालयको टोलीले उनिहरुलाई बिदाई गरेका थिए ।
    कोरोना जितेकाहरुकालाई बिदाई गर्दै सांसद तिलक महतले सातै जनालाई बधाई दिनुभयो । उहाले बाकी सबैलाई आफ्नो आत्मबल बढाउदै, सकारात्म सोच र चिन्तनका साथ कोरोनालाई पराजित गर्न सफल हुन शुभकामना दिनुभयो । सांसद महत र प्रमुख पुनले कोरोना पराजित गर्ने सातै जनालाई फुलको गुच्छा प्रदान गर्दै बधाई दिएका थिए । यस्तै कावासोतीका कोरोनालाई पराजित गर्ने दुई जनालाई प्रमुख पुनले नगरपालिका मार्फत एम्बुलेन्सको व्यवस्थापन गरि उनिहरुको घर सम्म जाने व्यवस्थापन गर्नुभएको थियो । आज डिस्चार्ज भएकालाई आवश्यक निर्देशन र अपनाउनु पर्ने व्यवहार लगाएतको बारेमा लिखित रुपमा जानकारी प्रदान गरि बिदाई गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो ।
    रजहरको आइसोलेशनमा कुल १ सय २२ जना कोरोना संक्रमित रहेकोमा ७जना निको भएर घर गए संगै अब एक सय १५ जना रहेका छन् । चिकित्सालयमा हाल एक सय २१ बेड क्षमताको आइसोलेशन रहेको छ । थप ८० बेड आइसोलेशन निर्माणको काम चलिरहेको छ । एक दुई दिनमा थप ८० बेडको निर्माण सकिने छ । सांसद महतले आइसोलेशन निर्माण र व्यवस्थापनको बिषयमा समेत चिकित्सालय संचालक संग जानकारी लिनु भएको थियो । उहाले देशकै नमूना आइसोलेशन रहेको उल्लेख गर्दै यसको क्षमता बिस्तार र थप व्यवस्थापन गर्दै लगिने बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution