• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण १८, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

२

दाउन्ने क्षेत्रको सडकमा ढलान

३

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

४

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

५

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

६

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

७

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

८

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

९

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

१०

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

११

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

१२

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा निजिआवाश पूर्ननिर्माण ८६ प्रतिशत सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ श्रावण ५, सोमबार (५ साल अघि)
    112430980_992909087831109_6968266190393920982_o

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नवलपरासीमा भुकम्प पछिको पूर्ननिर्माणको काम निजी आवसतर्फ ८६ प्रतिशत सम्पन्न भएको छ । जिल्लामा कुल एक हजार चार जना लाभग्राही रहेकोमा यसको ८६ प्रतिशत पूर्ननिर्माणको काम सकिएको छ ।
    पूर्ननिर्माणको काम सम्पन्न गर्नेले तेश्रो किस्ता अनुदान समेत लिईसकेका छन् । पहिलो किस्ता लिने लाभाग्राही ९९ प्रतिशत र दोश्रो किस्ता लिने लाभग्राही ९१ प्रतिशत रहेको जिल्ला आयोजना कार्यान्वय इकाई नवलपरासी प्रमुख राजेन्द्र कार्कीले बताउनुभयो ।
    पहिलो चरणमा लाभग्राहिको सूचिमा परेकाको तथ्याङ्कको आधारमा नवलपरासीमा ९७ प्रतिशतले पूर्ननिर्माणको काम सम्पन्न गरि तेश्रो किस्ताको अनुदान रकम समेत बुझिसकेको प्रमुख कार्कीले बताउनुभयो ।
    उहाँका अनुसार पहिलो चरणमा ८ सय ७६ जना लाभग्राहिको सूचिमा परेका थिए । यसको ९७ प्रतिशतले पूर्ननिर्माणको काम सकि तेश्रो किस्ताको अनुदान रकम बुझेका छन् । गुनासो पछि थप एक सय २८ जना लाभग्राहि थपिएका छन् । समग्रमा गुनासो पछि थपिएका लाभग्राहि सहित ८६ प्रतिशतले पुर्ननिर्माणको काम सकेको कार्यालय प्रमुख कार्कीले बताउनुभयो ।
    निजि आवशको प्रवलिकरण तर्फ १४ जना लाभग्राहि कायम भएकोमा गुनासो पछि थप ९१ जना थपिएर एक सय पाँच पुगेको छ । जस मध्य ८७ प्रतिशतले प्रथम किस्ता र ६ प्रतिशतले दोश्रो किस्ताको रकम बुझेका छन् ।
    कार्यालय प्रमुख कार्कीका अनुसार गुनासो पछि दुई हजार ३९ जनालाई गैरलाभग्राही कायम गरेकोमा ५२ जनाको पुनरावेदन समितिमा पुनरावेदन प्रकृया चलेको छ । जस मध्य ३८ जनाको कागजात पुराभै पुनरावेदन समिति समक्ष निवेदन दर्ता भएको छ । समितिले लाभग्राही कायम गर्ने नगर्ने अध्यन गरि निर्णय गर्ने कार्यालय प्रमुख कार्कीले बताउनुभयो । चाडैनै निजि आवशको पुर्ननिर्माणको काम सम्पन्न गर्ने गरि कार्य अगाडी बढाईएको उहाँले बताउनुभयो ।
    यसै गरि गुम्बा मर्मत सम्भार तर्फ आठ वटा गुम्बाको मर्मत सम्भारको काम सम्पन्न भएको कार्यालय प्रमुख कार्कीले बताउनुभयो । १० वटा मध्य दुई वटा गुम्बाको बिभिन्न कारणले पूर्ननिर्माणको काम गर्न नसकियको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा पाल्हीनन्दन गाँउपालिकामा ५ ग्रेडको गुम्बा पुनर्निर्माण कार्य तयारी गरिएको छ । यसै गरि देवचुली नगरपालिकाको बौलाहा खोलामा पुल निर्माणको काम समेत शुरु गरिने प्रमुख कार्कीले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • दाउन्ने क्षेत्रको सडकमा ढलान

  • गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • Advertisement

    समाचार
  • १

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • २

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ३

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • ४

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ५

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • ६

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ७

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ८

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ९

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • १०

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution