• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको न्यायिक समितिद्वारा ५७ प्रतिशत विवाद समाधान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ श्रावण १०, शनिबार (५ साल अघि)
    kawasoti-nagarpalika

    Advertisement

    ज्ञानु पंगेनी

    कावासोती । कावासोती नगरपालिकाको न्यायिक समितिले गत आर्थिक वर्ष २०७६/०७७ मा ७२ वटा विवाद मेलमिलापबाट समाधान गरेको छ । गत आर्थिक वर्षभित्र दर्ता भएका १२६ विवादमध्ये ७२ वटा  ५७.१४  प्रतिशत विवाद मेलमिलापको माध्यमबाट समाधान गरेकोे हो ।
    दर्ता भएका कूल विवादमध्ये ४९ वटा अझै प्रक्रियामा रहेका छन् भने तीन विवाद अदालतमा गएको कावासोती नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक प्रेम शंकर मर्दनिया थारुले जानकारी दिए ।

    न्यायिक समितिमा सबैभन्दा बढी जग्गासम्बन्धी विवाद ४८ वटा दर्ता भएका थिए । त्यसपछि पारिवारिक २४ वटा , लेनदेनसम्बन्धी १९ , साँध सिमाना सम्बन्धी १५ वटा दर्ता भएका थिए । यस्तै घरभाडासम्बन्धी ६, पालनपोषण सम्बन्धी ५, पारिश्रमिक सम्बन्धी ४, घर निर्माण सम्बन्धी २, गालीगलौज सम्बन्धी १ र पुरानो अघिल्लो वर्षका चार वटा विवाद दर्ता भएको थियो ।

    गत वर्ष न्ययायिक समितिमा सबैभन्दा बढी फागुन महिनामा १८ वटा विवाद दर्ता भएको थियो भने पुस महिनामा १७ , साउन महिनामा १६ वटा दर्ता भएको थियो । यस्तै कात्तिक महिनामा १५ , जेठ र मंसिर महिनामा १२ -१२ वटा , भदौ महिनामा ११ , असोज महिनामा ७ र असार माघ र चैत महिनामा ६्६ वटा विवाद दर्ता भएको थियो । न्यायिक समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ । वैशाख महिनामा भने कुनै विवाद दर्ता नभएको न्यायिक समिति संयोजक मर्दनियाले जानकारी दिए ।

    कावासोती नरपालिकामा गत आर्थिक वर्षमा विवादको संख्यामा अघिल्लो आर्थिक वर्ष २०७५्०७६ मा भन्दा कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा २१२ वटा विवाद दर्ता भएका थिए । जसमध्ये १०५ वटा विवाद समाधान भएको थियो ।

    गत वर्ष चैत महिनाबाट सुरु भएको कोरोना महामारीका कारणले पनि विवाद कम दर्ता भएको अनुमान गरिएको न्यायिक समिति संयोजक मर्दनियाको भनाइ छ । लकडाउनका कारण केही समय अत्यावश्यक बाहेकका काम भएनन् । लकडाउन खुकुलो भए पछि पनि कोरोनाको त्रासका कारणले विवाद लिएर नगरपालिकामा सेवाग्राही नआएको हुनसक्ने मर्दनियाको भनाइ छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution