• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा खोलाको कटान नियन्त्रणको काम तिव्र रुपमा चल्दै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ श्रावण १०, शनिबार (६ साल अघि)
    Untitled-2 copy

    Advertisement

    दयाराम आचार्य
    कावासोती । कावासोती नगरपालिका अन्र्तगत पर्ने केरुङ्गे खोलाको विभिन्न स्थानमा बाढीका कारण कटान बढेपछि नियन्त्रणको काम तिव्र रुपमा अगाडि बढाइएको छ । कावासोती नगरपालिकाको वडा नम्बर १, ४, ५, १०, १४मा बाढीका कारण कटान बढेपछि नियन्त्रणका लागि तिव्र रुपमा कार्य अगाडि बढाइएको छ । यस अघि निर्माण गरिएको ड्याम तथा स्परहरू बाढीले भत्काउदा थप कटान र डुबानको जोखिम बढेपछि कावासोती नगरपालिकाबाट नियन्त्रणको लागि काम सञ्चालन गरिएको छ ।
    कावासोती नगरपालिका एक, चार, पाँच, दश र चौधका विभिन्न स्थानमा स्थानिएको सहभागिता जुटाएर स्परहरू निर्माणको काम दु्रत गतिमा भइरहेको छ ।
    केरुङ्गेखोलाको बाढीले जोखिम बढेपछि दैनिक जसो खोलाको निरीक्षण गर्दै नियन्त्रणको लागि नगरप्रमुख चन्द्र कुमारी पुन स्वयम खटिरहनु भएको छ । नगर प्रमुख सहित, सम्बन्धित वडाका वडा अध्यक्ष र नगरपालिकाका अन्य प्रतिनिधि सहितको टोलीले दैनिक जसो कटान नियन्त्रणका लागि पहल गरिरहेका छन् ।
    केही दिन यता विभिन्न वडामा गरी करिब चार सय थान ग्याभिन जाली भर्ने काम भएको छ । ग्याभिन जालीका लागि सिचाई तथा जलस्रोत कार्यालय कावासोतीले समेत सहयोग गरको छ । स्थानीय स्वयम कटान नियन्त्रणकालागि जनश्रमदानमा खटिएका छन् । विभिन्न स्थानमा खोलालाई बीच भागबाट बगाउन च्यानलाईजेसनको काम समेतसँगै चलिहरको छ ।
    कावासोती पाँच खएर घारीबाट खोला बस्तीमा प्रवेश गरे कावासोती बजारनै डुवानको जोखिममा रहेको छ । यसले पनि यस स्थानमा कटान नियन्त्रणकालागि पाँच दिन देखि लगातार काम सञ्चालन भइरहेको छ । सिंहनिवास सामुदायिक वनको भवन भएको स्थानमा नदीले कटान तिव्र बनाएपछि नगरपालिकाले जाली तथा अवाश्यक डोजर, ढुङ्गा उपलब्ध गराएका नियन्त्रणको काम भएको छ । यहाँकरिब एक सय ५० जनाले जनश्रमदान गरी कटान नियन्त्रणमा खटिएका थिए ।
    यस्तै कावासोती १४ को हेगौलीमा खेतीयोग्य जमिनको कटान बढेपछि यस स्थानमा समेत स्परहरू निर्माणको काम भएको छ । आज नगर प्रमुख चन्द्र कुमारी पुन शिक्षा अधिकृत राजन पाण्डे, वडा नम्बर २का वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल सहितको टोलीले १४मा भएको खोला नियन्त्रणको काम र दशमा पुर्याएको क्षतीको अवलोकन गरेको छ ।
    अवलोकनपश्चात नगर प्रमुख पुनले खेती योग्य जमिन कटान नियन्त्रणकालागि आफूहरुको सक्दो प्रयास रहने र स्थानियलाई पनि नियन्त्रणमा जुट्न आग्रह गर्नुभयो । यहाँ समेत स्थानीय जनश्रमदानमा खटिएका छन् । आवश्यक सामाग्रि नगरपालिकाले उपलब्ध गराएको छ ।
    केरुङ्ग खोलाको जोखिमको अवस्था हेरेर आफूहरुले विभिन्न स्थामा नियन्त्रणको कामहरू सञ्चालन गरिरहेको नगर प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो । नगर प्रमुख पुनले कावासोतीका वडा नम्बर ७मा पहिरोको जोखिममा रहेको केही घरको समेत अवलोकन गर्नुभएको छ । यसको नियन्त्रणकालागि प्राविधिक खटाएर सोही अनुसार कार्य गरिने प्रमुख पुनले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution