• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको ६ स्थानीय तहमा लकडाउन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ भाद्र १, सोमबार (५ साल अघि)
    nawapur o1

    Advertisement

    ज्ञानु पंगेनी

    कावासोती ।  नवलपरासी पूर्व (नवलपुर) को गैँडाकोट नगरपालिका र बुलिङटार बाहेक सबै ६ स्थानीय तहमा लकडाउन गरिएको छ । जिल्लामा समुदायस्तरमा नै कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी यहाँका ६ स्थानीय तहको विपद व्यवस्थापन समितिको बैठकबाट निर्णय गरि लकडाउन गरिएको हो । आज सोमबार पनि बौदीकाली गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा केही दिनअघि कावासोती नगरपालिकामा एक जना पत्रकार र बैँकका कर्मचारी, विनयीत्रिवेणी गाउँपालिकामा पसल सञ्चालन गर्ने र मजदुर र देवचुली नगरपालिका निवासी भरतपुरको सहरी विकास कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्लामा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएको र सर्तकता नअपनाए स्थिति भयावह हुन सक्ने भएकाले यहाँका स्थानीय तहले अत्यावश्यक बाहेक सबै सेवा तथा व्यवसाय बन्द गरी लकडाउन गरेका छन् ।

    जिल्लाको बौदीकाली गाउँपालिका, हुप्सेकोट गाउँपालिका, देवचुली नगरपालिका, मध्यबिन्दु नगरपालिका सोमबारबाट लकडाउन गरिएको छ । कावासोती नगरपालिका साउन २९ गतेबाट लकडाउन गरिएको थियो । विनयीत्रिवेणी गाउपालिकालाई भोलि मंगलबारबाट लकडाउन गरिँदै छ । विनयी त्रिवेणीको १,२,६ र ७ नम्बर वडा यस अघि नै सिल गरिएको छ भने बाँकी वडा नम्बर ३,४ र ५ समेत गरी गाउँपालिका नै मंगलबार बिहान ६ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि लकडाउन गरिने गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीले जानकारी दिनुभयो ।

    जिल्लाको बौदीकाली गाउँपालिका सोमबार दिउँसो १ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर रानाले जानकारी दिनुभयो । अत्यावश्यक बोहकका सबै सेवा र व्यवसाय अर्को निर्णय नहुँदासम्मका लागि बन्द गरिएको रानाले बताउनुभयो । यस्तै देवचुली नगरपालिका आज राति १२ बजेदेखि भदौ ८ गते राति १२ बजेसम्मका लागि लकडाउन गरिएको छ । खाद्यन्न पसल, दूधजन्य, तरकारी पसललगायत अत्यावश्यक पसलहरु बिहान ७ बजे देखि १० बजे सम्म र बेलुकी ५ बजे देखि ७ बजेसम्मका लागि मात्र खोल्ने र अन्य सबै सेवा र व्यवसाय बन्द गरिएको नगरपालिकाका प्रवक्ता डिलबहादुर खत्रीले बताउनुभयो । यसैगरी हुप्सेकोट गाउँपालिका आइतबारराति १२ बजेबाट भदौ ७ गतेसम्मका लागि लकडाउन गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो । मध्यबिन्दु नगरपालिका पनि आजबाट भदौ ७ गतेसम्म सिल गरिएको छ ।

    थ्य सेवा बाहेक सम्पूर्ण सरकारी÷गैरसरकारी कार्यालय, बैँक तथा बित्तिय संस्था, होटेल तथा रेष्टुरेन्ट र पर्यटन व्यवसाय , अत्याबश्यक सेवा बाहेक अन्य सवारी साधन बन्द गरिएको छ । कुनै पनि प्रकारको बैठक समिक्षा, गोष्ठी, सेमिनार ,छलफल धार्मिक तथा सास्कृतिक भेला जस्ता सामूहिक जमघट हुने पाइने छैन ।

    नवलपुरमा थप एक जनामा कोरोना संक्रमण

    नवलपुरमा सोमबार एक जनामा कोरोना संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बांैदीकाली गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उहाँ शिक्षक रहेको जनाइएको छ ।

    साउन ३० गते समुदायस्तरमा संकलित ४३ जनाको स्वाबमध्ये एक जनामा संक्रमण पुष्टि भएको र अन्य ४२ जनाको रिपोर्ट नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिनुभयो । चापागाईंले जिल्लामा समुदायस्तरमा केहीमा संक्रमण देखिएकाले सजग र सर्तकता अपनाउन सबैमा आग्रह गर्नुभएको छ ।

    त्रसित नहुन आत्मबल बलियो बनाएर स्वास्थ्य सजकता अपनाएर आफ्नो दिनचर्या गर्न आग्रह गर्नुभएको छ । स्वास्थ्य कार्यालय र स्थानीय तहको स्वास्थ्य शाखासँगको समन्वयमा अहिले समुदाय स्तरमा पीसीआर परीक्षण गर्ने काम भइरहेको चापागाईंले बताउनुभयो । जिल्लामा अहिलेसम्म ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जना संक्रिय संक्रमित रहका छन् । अन्य सबै निको भएर घर फर्किएका छन् । जिल्लाका संक्रमितको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालय (कोरोना अस्थायी अस्पताल ) मा उपचार हुँदै आएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution