• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    रेडियोको समाचारले संकलन हुन थाल्यो क्यान्सर पीडितलाई सहयोग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ भाद्र ३०, मंगलबार (५ साल अघि)
    119220535_3203234859714373_1746780733527872001_n

    Advertisement

    दयाराम आचार्य
    कावासोती । आर्थिक अभावका कारण उपचार गर्न समस्यामा पर्नु भएकी हुप्सेकोट गाउँपालिका वडा नम्बर –४ , की दलित महिला वडा सदस्य सुमित्रा नेपालीलाई सहयोग रकम जुटन् थालेको छ । पाठेघरको क्यासर रोगबाट पीडित वडा सदस्य नेपाली आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेको भन्ने समाचार तथा रिपोर्ट रेडियो कावासोती १०२.६ मेगाहर्जमा प्रशारण तथा प्रकाशित भएपछी विदेश लगाएत स्थानीय स्तरमा सहयोग रकम जुट्न थालेको छ । केही दिन अघि आर्थिक अभावमा उपचारमा समस्या भएको समाचार प्रशारण तथा प्रकाशित भएको थियो । त्यसपछी अहिले सहयोग रकम जुट्न थालेको छ ।

    क्यान्सर पीडित सुमित्रा नेपालीको उपचारमा सहयोगकालागि कुवेतबाट रकम प्राप्त भएको छ । कुवेत स्थित ‘कुवेत फोलोर मिल एण्ड बेकरी सप्लायर्स’ कम्पनीमा काम गर्ने नेपाली सहित अन्य देशका व्यक्तीहरुले क्यान्सर पीडित नेपालीको उपचारमा सहयोगकालागि रु। ६३ हजार १८७ प्रदान गरेका छन् । कपिलबस्तु घर भई कुवेतमा कार्यरत दिपक थापा र हुप्सेकोट घर भई कुवेतमा रहेका गेस बहादुर परियारको नेतृत्वमा रकम संलकन गरिएको हो ।

    कुवतबाट क्यान्सर पिडित सुमित्रा नेपालीको लागि प्राप्त रकम हुप्सेकोट गाउँपालिका वडा नम्बर –४, का वडा अध्यक्ष रोशन थापा मार्फत पीडिको परिवारलाई हस्तान्तरण गरिएको छ ।
    यस्तै स्थानीय स्तरबाट समेत क्यान्सर पीडित नेपालीलाई सहयोग संक्रलन हुने क्रम रहेको छ । हाल सम्म स्थानीय स्तरमा रु.३७ हजार ६६५ संकलन भएको वडा नम्बर –४, का वडा अध्यक्ष रोशन थापाले बताउनुभयो । हुप्सेकोट गाउँपालिकाबाट समेत रु.१० हजार रकम सहयोग प्राप्त भएको वडा अध्यक्ष थापाले बताउनु भएको छ ।
    वडा सदस्य नेपालीलाई किमो चढाउन पर्ने र त्यसको लागि पैसा नभएपछी उहाँ बिस्तारामा थलिनुभएको थियो । आर्थिक अभावमा उपचारमा जान नसकेपछी ओछ्यानमै थला पर्नुभएकी नेपालीको अहिले उपचार सुरु गरिएको छ । भरतपुर स्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भईरहेको वडा अध्यक्ष थापाले बताउनुभयो ।
    वडा सदस्य नेपालीको उपचारकालागि अझै थप रकमको आवश्यकता पर्ने भएकोले सहयोगकालागि श्रीमान सन्त बहादुरले आग्रह गर्नु भएको छ ।सहयोगकालागि सुमित्रा नेपालीको नाममा एनसीसी बैंक हुप्सेकोट शाखामा रहेको खाता नम्बर इ ०००५३२४२५५ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । वडा सदस्य नेपालीको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उहाँका श्रीमानको मोवाईल नम्बर ९८०५४५३५८५ मा सम्पर्क गरि आवश्यक सहयोग समेत गर्न सक्नेछन् ।
    हाल कुवेतबाट सहयोग गर्नेहरुमा नवलपुरका गेस बहादुर परियार ,गोविन्द थापा ,अजित परियार ,याम बहादुर सारू ,तारा बहादुर ,रोहित गुरुङ्ग ,खीम बहादुर ,केशव बहादुर कपिलबस्तुका दीपक थापा , संदीप थारू ,राम प्रसाद ,हरी नारायण ,भीम प्रसाद ,रमेश कुमार ,अजय कुमार थारू ,अर्घाखाँचीका गोविन्द बस्याल , जीवलाल पाण्डे ,जीवन खनाल , गिरी प्रसाद ,नेपालगंज (बांके )का बिजय शाह ,सुर्खेतका नन्द बहादुर रास्कोटी ,रुकुमका प्रतिक कुमार ,पूर्ण बहादुर ,ओम प्रकाश नुवाकोटका कमल बहादुर दैलेखका जीवन कुमार राउत, कास्की पोखराका राजु पुन ,दाङका सन्तोष, मीन  राज बस्याल ,अमर ,कृष्ण ,माधव ,रेशम ,जोगेन्द्र ,लीलाधर ,राजकुमार ,मेघराज ,हुम लाल सिन्धुलीका होम बहादुर ,शोभा राम लमजुङका याम बहादुर, दार्चुलाका बीर सिंह,जमन सिंह,प्रेम सिंह,धन सिंह, बांग्लादेशका रमतूला ,मुंबईका सन्तोष,राजिम, रोतीदास, मनोहर हुसैन ,शाहिद ,जोन ,मोजिब अली ,सनद रेहन, गोपी ,अबिलाह ,शारुख ,रोइस्तान रहेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution