• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    इसाई समाज नवलपरासीको सामाजिक परीक्षण तथा साधारण र महाधिवेसन सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन २९, बिहिबार (५ साल अघि)

    Advertisement

    कावासोती ।  इसाई समाज नवलपरासीको आर्थिक वर्ष २०७६÷०७७ को सामाजिक परीक्षण तथा १४ औं वार्षिक साधारण सभा र ५ औं महाधिवेसन बुधबार सम्पन्न भएको छ ।

    आर्थिक वर्ष २०७६÷०७७ मा इसाई समाज नवलपरासीले कूल रु. १,००,८९,६४२ कार्यक्रमको बजेटमा बिपद् व्यवस्थापनतर्फ रु. ५१,१०,०८५, रिवार्ड परियोजनामा रु.२५,३६,८९२ एक्सन रिफ्लेक्सन परियोजनामा. १८,०६,४९४,समुदाय रुपान्तरण परियोजनामा रु.९९७७३ र संस्थागत खर्च रु.२,४५,४४७ गरी जम्मा रु ९७,९८,६९१ खर्च भएको जानकारी गराईएको थियो ।

    संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष ,कार्यक्रम संयोजक र लेखापालले प्रस्तुत गरेका थिए , सरोकारवाला र लक्षित बर्गहरुसंग कार्यक्रमको बिषयमा अन्र्तिक्रया भएको थियो । आएका प्रश्नहरुको जवाफ संस्थाका अध्यक्ष द्धारा स्पष्ट पारीएको थियो । संस्थाको अधिवेसन पश्चात इसाई समाज नवलपरासीको कार्यसमितिको पदमामा निम्न उमेदवारहरु चयन भएका थिए ।

     

    कावासोती एफ.एम.का स्टेसन म्यानेजरले सामाजिक परीक्षण कार्यको सहजिकरण गरेका थिए
    इसाई समाज नवलपरासीको अध्यक्ष सुभाष ज्ञवालीको अध्यक्षतामा देवचुली न.पा. वडा नं ८ मुढावासमा सम्पन्न भएको हो ।

    कार्यक्रमका संस्थाको विभिन्न सरोकारवालाहरु ,कार्यसमिति , सल्लाहकार समिति, अनुगमन समिति , लेखा समिति, साधारण सदस्य र लक्षित समुदायका माहानुभावहरुको उपस्थित रहेको थियो ।
    यसैबिच अधिवेशनले नवराज पाण्डे क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । ११ सदस्यीय कार्य समितिमा उपाध्यक्ष भोलानाथ न्यौपाने , सचिव भोज बहादुर थनेत, सह सचिव सन्तोस श्रेष्ठ , कोषध्यक्ष बृता माया तामाङ, सह कोषाध्यक्ष जसमति आले चयन हुनुभएके छ । यस्तै सदस्यहरुमा खुस्मलाल खाती , इन्द्र बहादुर बयम्बु , पदम कुमारी महतो र भुमि सरा थापा चयन हुनुभएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution