• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बाहुवानमा झलुङ्गेपुल निर्माण सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ कार्तिक २४, सोमबार (५ साल अघि)
    124644693_410316150137271_2989655118337217850_n

    Advertisement

    चोरमारा । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ बाहुवान सिस्यानीमा झलुङ्गेपुल निर्माण भएपछि सो क्षेत्रका स्थानीय खुशी भएका छन् । विनयी खोलाको कारण वर्षेनी सास्ती खेप्दै आएका सो क्षेत्रका स्थानीयले अहिले विनयी खोलामा झलुङ्गेपुल निर्माण भएपछि खुशी भएका हुन् ।
    विगतको वर्षमा आवतजावतको लागि खोला तर्नुपर्ने बाध्यता स्थानीयको थियो । जसको कारण वर्षेनी स्थानीयले ज्यान समेत गुमाउने गरेको स्थानीय धन बहादुर सोमैले बताउनुभयो । अब पुल बनेपनि दैनिक आवतजावतमा सुविधा पुग्ने उहाँको भनाईछ । विरामी हुदाँ उपचारको लागि जान समेत वर्षाको समयमा निकै समस्या हुने गरेको उहाँले बताउनुभयो ।
    सो क्षेत्रका बालबालिकाहरु अध्ययनको लागि अरुणखोला लगाएतको स्थानमा घरभाडामा बस्नुपर्ने बाध्यता थियो । जसको कारण उनिहरुलाई निकै समस्या हुने गरेको हाल मध्यविन्दु–१ण् अरुणखोलाको जनता माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने यानु ढेगा मगरले बताउनुभयो ।
    केही समय अगाडी गण्डकी प्रदेशका भौतिक पूर्वधार बिकास मन्त्री रामशरण बस्नेत कोरोला त्रिवेणी सडकको अध्ययनको लागि सो क्षेत्र पुग्नेक्रममा स्थानीयहरुले त्यहाँको समस्या बताएका थिए । त्यसपस्चात गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठको पहलमा मन्त्रालयले झलुङ्गेपुल निर्माणको लागि बजेट बिनियोजन गरेको थियो ।
    २०७६ साउन २२ गते एक करोड ३७ लाख ८७ हजारमा ठेक्का सम्झौता भई निर्माण शुरु गरिएको पुल २०७७ साउन २२ गते निर्माण सम्पन्न गरिएको थियो । निर्माण सम्पन्न भएपछि सो क्षेत्रका एक सय ८१ परिवार लाभाम्वीत भएका छन् ।
    पुलको सोमबार गण्डकी प्रदेश भौतिक पूर्वधार बिकास मन्त्री रामशरण बस्नेतले उद्घाट गर्नु भएको छ । उद्घाट गर्दै उहाँले सो क्षेत्रका स्थानीयले विगतमा आउदा माग गरे बमोजिमको पुल निर्माण सम्पन्न भई उद्घाटन गर्न आउन पाउदा निकै हर्सित भएको बताउनुभयो । त्रिवेणी नाका जोड्ने सडक निर्माणको लागि आवश्यक कामहरु भइरहेको भन्दै सो सडक निर्माण पछि बाहुवानको मुहार फेरीने बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution