• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

२

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

३

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

४

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

५

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

६

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

७

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

८

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

९

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

१०

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

११

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१२

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको सदरमुकाम कावासोती तीन युवा स्रष्टाको रचनामा झुम्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ७, शनिबार (७ साल अघि)
    48384419_349967962461713_8825734949454741504_n

    Advertisement

    कावासोती । शनिवार नवलपुरको सदरमुकाम कावासोती साहित्यमय बन्यो । नवलपुरका तिन युवा स्रष्टाहरु आदर्श सुशिल, संञ्जय भट्टराई र प्रतिक्षा सम्मितले माहोललाई साहित्यमय बनाए । मञ्जरी सृजनात्मक समुहको आयोजना र नवलपुर युवा मन्चको सह–आयोजनामा तीन स्रष्टाहरु कविता, गजल र मुत्तक बाचनका लागि उभिएका हुन ।

    ए आमै
    तिमि बाटो हराएकि बटुवा हौं कि
    मेरो हराएको देश हौं

    कवि आदर्श सुशिलले आफ्नो पहिलो कविता मोक्षको खोजीमाको अन्तीम हरफ सुनाईरहदा उपस्थित साहित्य अनुरागीहरु सोचमग्न भएका थिए । पहिलो चरणमा कविले आफ्ना दुई ओटा कविता सुनाए । कविता पछि गजल सुनाउन आएकि नवलपुरकी उदयमान नारी स्रष्टा प्रतिक्षा सम्मितले आफ्ना भावना गजल मार्फत यसरी पोखिन ।

    उकालो लिनेहरु ओरालो लिएर फर्कन्छन्
    पालै पालो यसरी नै जीन्दगी जिएर फर्कन्छन्

    यसैगरि पहिलो चरणमा मुक्तकको स्वाद चखाउन आएका अर्का युवा मुत्तककार संजय भट्टराईले बर्तमान परिप्रेक्षलाई मुक्तक मार्फत यसरी झटारो हाने ।

    बिहान उठि भकारोमा गोबर थुप्रो सोर्नु पर्छ
    दुख छ साँझ बिहान एक एक मानो जोर्नु पर्छ
    तिम्रो श्रृङ्गार घामपानीमा कति बेर टिक्ला र खै
    घाँसका भारी बोक्नु पर्छ डल्ला पनि फोर्नु पर्छ

    पहिलो चरणमा दुई कबिता, तिन गजल र पाँच मुक्तक गरि दश रचना बाचन गरिएको थियो । दोस्रो चरणमा पनि दश रचना, तेस्रो चरणमा सात र अन्तिम चरणमा एक÷एक रचना बाचन गरिएको थियो ।युवा स्रष्टाहरुले तिस रचना बाचन गरे । मञ्जरीको मझेरीमा तिन सर्जकको तिस सृजना नाम दिईएको गजल, कविता र मुक्तकको त्रिवेणी कार्यक्रम कावासोती–२ को ब्याम्बो कटेजमा सम्पन्न भएको थियो । कार्यक्रमको सभापतित्व मञ्जरी सृजनात्मक समुहका अध्यक्ष किरण भुत्र्तेलले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन बिजय चालिसेले गर्नु भएको थियो । कार्यक्रममा नवलपुरका पचास भन्दा बढि साहित्यकार तथा साहित्य अनुरागीहरुको उपस्थिती रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो


  • Advertisement

    समाचार
  • १

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • २

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ३

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ४

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ५

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ६

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ७

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ८

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ९

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • १०

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution