• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

३

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

४

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

५

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

६

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

७

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

८

वन उद्यममा जोडिँदै नवलपुरका महिला

९

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१०

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

११

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

१२

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

       प्रधानमन्त्री ओलीको  समर्थनमा कावासोतीमा  प्रर्दशन / ब्यक्तिगत लाभको पद नपाउँदा  प्रचण्ड —माधव नेतृत्वमा बिरुद्धमा लागे  : यूवा नेता पहारी 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ पौष ११, शनिबार (५ साल अघि)
    p 01

    Advertisement

    कावासोती  । नेपाल कम्युनिष्ट पार्टीका यूवा नेता एवम् गण्डकी प्रदेश सांसद राजीव पहारीले  माधव नेपाल र प्रचण्डको ब्यक्तिगत  चाहाना पुरा नभएको कुण्ठाका कारण पार्टीले वर्तमान अबस्था  भोग्नु परेको  बताउनु भएको  छ । उहाँले  आज कावासोतीमा यूवा बिद्यार्थीले  निकालेको  र्याली पछिको  कोण सभामा बोल्दै  सो कुरा बताउनु भएको हो  ।

    माधव —प्रचण्डको  अहिलेको मिलन पानी र तेलको  जस्तो  भएको यूवा नेता पहारीको टिप्पणी थियो  । भाडाको माथि तेल छ प्रयोग गरौ  गाडी चल्दैन , तल पानी छ  पिउन मिल्दैन  यस्तो  गठबन्धनको कुनै औचित्य नभएको  उहाँले  ठोकुवा गर्नु भयो  । मुल नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीको  नेतृत्व रहेको हुँदा उहाँहरुले ढिलो  चाडो  पार्टीमा फर्किने  बताउनु  भयो  ।

    कोण सभामा अर्का प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले  प्रधानमन्त्रीले निर्वाचन घोषण गरी सकेकाले प्रतिनिधि सभाको निर्वाचनमा सबै लाग्नु पर्ने बताउनुभयो  । सरकारलाई आफ्नै पार्टीका नेताहरुले घेराबन्दी गरेपछि ताजा जनादेशमा जानु जनताको  र राष्ट्रको हित भएको  छ उहाँले  भन्नुभयो —‘ राष्ट्रिय दायित्व पुरा गर्दा सरकार माथि प्रहार भयो  ’

    कार्यक्रममा    राष्ट्रिय यूवा संघका नेता किरण पौडेलले नेपालको नक्सामा छुटेको भूमी सहितको चुच्चे नक्सा प्रकाशन गरेपछि आत्तिएका  शक्ति केन्द्रको कारण राष्ट्रवादी नेतृत्व माथि प्रहार भएको  बताउनुभयो  । नेकपाका नेता दीपक अधिकारीले समेत सो अबसरमा बोल्दै सरकारको कदम ताजा जनादेश भएको बताउनु छ ।

    कोणसभाको  अगाडि प्रधानमन्त्री ओलीको समर्थनमा  फिल्म हल चोक देखी शुरु भएको प्रधानमन्त्री ओलीको समर्थनमा सभापति चोक हुदै थाना चोक सम्म पुगेर कोण सभामा परिणत भएको  थियो  ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास


  • Advertisement

    समाचार
  • १

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • २

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ३

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ४

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ५

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ६

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ७

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ८

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ९

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • १०

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution