• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चोरमारा र अरुणखोलामा सडक मै जथाभावी सवारी पार्किङ हुदा जोखिम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ ८, बिहिबार (५ साल अघि)
    140926934_1094113971042407_4120313775227478563_n

    Advertisement

    गङ्गा बिश्वकर्मा
    चोरमारा ।नवलपुरको मध्यविन्दु नगरपालिकाको मुख्य बजार चोरमारा र अरुणखोला क्षेत्रमा पार्किङ स्थल नहुँदा बजार अस्तव्यस्त बनेको छ । मुख्य राजर्माग संग जोडीएको चोरमारा र अरुणखोला बजारमा पार्किङको व्यबस्था छैन । दैनिकजसो उक्त क्षेत्रभएर सयांै ठुला सवारी साधन चल्ने गर्दछन् । तर सो क्षेत्रमा बस, अटो, मोटरसाइकल लगायतका सवारीका लागि पार्किङको व्यबस्था छैन् ।
    घरायसी तथा व्यापारीक प्रयोजनका लागी सामान खरिद गर्न आउने सर्वसाधारण देखि राजमार्गमा गुड्ने लामो तथा छोटो दुरीका सवारीहरु राजमार्ग छेउमा नै रोकिएका हुन्छन् । जसको कारण यस क्षेत्रमा सवारी दुर्घटनाको जोखिम उच्च छ ।
    पार्किङको अभावमा बजार गर्न आउने सर्वसाधरणले राजमार्ग छेउ र व्यवसायिक प्रतिष्ठानको छेउमा नै मोटरसाईकल पार्किङ गर्न बाध्य छन् । अटो रिक्सा बिसाउनका लागि पार्किङ स्थल नहुदा निकै समस्या भएको चोरमाराका अटो चालक सुनिता परियारले बताउनुभयो । परियारले सोहि नजिकै भएर लामो तथा छोटा दुरीका सवारी साधनहरु ओहोर दोहोर गर्ने, साईकल तथा पैदल यात्री पनि ओहोरदोहोर गर्ने भएकाले दुर्घटना हुने खतरा भएको बताउनुभयो ।
    चोरमाराको उत्तर र दक्षिण दुवै तर्फको बजार क्षेत्रका राजमार्ग साघुरा छन् । जहाँ दुई तर्फबाट सवारी सञ्चालन गर्न समस्या हुने गरेको छ । सर्वसाधरणले बाटो छेउमा नै अव्यवस्थित रुपमा पार्किङ गर्दा सवारी ओहरदोहर र व्यवसाय सञ्चालनमा समेत समस्या हुने गरेको स्थानीय व्यवसायिहरुको गुनासो छ ।
    पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीहरुको लागि बिसौनी निर्माण गरिएपनि सो स्थानमा एक भन्दा बढी गाडी पार्किङ गर्नु जोखिमपूर्ण छ । सो क्षेत्रपनि मुख्य राजमार्ग नै भएकाले विभिन्न समयमा दुर्घटना समेत हुने गरेको छ ।
    मध्यविन्दु–१० अरुणखोलाको बजार क्षेत्रमा जीर्ण बनेको राजमार्ग र अव्यवस्थित पार्किङले समस्या भएको स्थानीय व्यवसायि श्रीकृष्ण सुवेदीले बताउनुभयो । बजार क्षेत्रमा व्यवस्थित रुपमा पार्किङ गर्ने स्थान नभएको उहाँले बताउनुभयो । अरुणखोलाको पुलचोक क्षेत्रमा लामो तथा छोटो दुरीको सवारी सडकमा नै रोक्दा जोखिम हुने गरेको उहाँले बताउनुभयो ।
    मध्यविन्दु नगरपालिकाको राजमार्गसंग जोडिएका चोरमारा र अरुणखोला बजार क्षेत्रमा पार्किङको व्यवस्थापन गर्ने योजना भएपनि जग्गाको अभाव कारण व्यवस्थापन गर्न नसकेको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्र बहादुर रानाले बताउनुभयो ।
    पार्किङ स्थल निर्माणको लागि नगरपालिकासंग आवश्यक सार्वजनिक जमिन नभएको कारण समस्या भएको उहाँले बताउनुभयो । पार्किङ स्थल व्यवस्थापनको लागि स्थानीय सामुदायिक वनहरुसंग क्षेत्र माग गरेको भएपनि व्यवस्थापन हुन नसकेको उहाँले बताउनुभयो । नगरपालिका अन्य बैकल्पीक उपायहरुबारे समेत छलफलमा रहेको उहाँले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution