• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा मतदान स्थल थप गरिने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ ११, आईतबार (५ साल अघि)
    inbound6336020608176336996

    Advertisement

    कावासोती । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वले निर्वाचनको प्रारम्भिक तयारीलई अगाडी बढाएको छ ।
    कार्यलयले मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धि दुई वटा वैठक सम्पन्न गरेको छ । पुष २९ गते पहिलो वैठक बसेको थियो । भने, माघ ९ गते दोश्रो वैठक बसेर विभिन्न निर्णय समेत गरेको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वमा बसेको वैठकले जिल्लामा एउटा मतदान स्थल थप गर्ने र केहि मतदान स्थल सार्ने तथा केहिको नामावली सच्याउने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वका प्रमुख ओम नारायण शर्माले जानकारी दिनुभयो । मध्यविन्दु नगरपालिका १३ न. वडामा पर्ने कोटथर भन्ने स्थानका ३ सय ५० जना मतदाताहरु २५ किलोमिटर एकोहोरो यात्रा गरेर मत हाल्न दुवाकुन भन्ने ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको कारण कोटथरमा रहको कालीका मन्दिर सामुदायिक भवन खोप केन्द्रमा एउटा मतदान स्थल थप गर्ने निर्णय गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । यसैगरि हुप्सेकोट गाउँपालिका ४ स्थित साविक गाविस भवनमा रहेको मतदान स्थललाई हुप्सेकोट गाउँपालिकामा सार्ने निर्णय भएको छ । साविकको गाविस भवनमा वडा कार्यालय स्थापना भएका कारण एक सय मिटरको दुरीमा रहेको गाउँपालिकाको भवनमा सार्ने निर्णय गरिएको छ । यस्तै मध्यविन्दु नगरपालिकामा पर्ने नारायणी स्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा अहिले वडा कार्यालय स्थापना भएकाले नाम परिवर्तन गर्ने र जिल्लाका विभिन्न स्थानका साविकका केहि मतदान स्थलहरुको नाम परिवर्तन गर्नुपर्ने देखिएकाले ती नामलाई परिवर्तन गर्ने समेत निर्णय भएको उहाँले बताउनुभयो ।
    प्रतिनिधिसभा विघटनसँगै सरकारले आगामी बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । संसद विघटन मुद्धा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहँदै गर्दा निर्वाचन आयोगले मुलुकभर निर्वाचनको तयारी थालेको हो । जसअनुसार आयोगको निर्देशनमा जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वले पनि मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन र मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम अगाडी बढाएको हो । मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धि पुष २९ गते पहिलो वैठक बसेको थियो । निर्वाचन कार्यालय , जिल्ला प्रशाशन कार्यालय , प्रदेश सभा सदस्य , जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधी , सुरक्षा निकायका प्रतिनिधी सहितको वैठकले माघ पाँच गतेभित्र आफ्नो राय सुझाव पेश गर्ने निर्णय भएको थियो । सोहि अनुसार पेश गरिएको राय सुझावमा माघ ९ गते बसेको वैठकबाट निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो । वैठकमा यहाँका आठ वटा स्थानीय तहका जनप्रतिनिधी समेतको सहभागिता रहको थियो ।
    यसैगरी मतदाता नामावली अध्यावधिक गर्ने कार्यका लागि जिल्लाका आठ वटै स्थानीय तहमा १ जना सहायक नाम दर्ता अधिकारी तोकीएको छ । उनीहरुलाई माघ ९ गते नै तालिम समेत प्रदान गरिसकिएको छ । यहि माघ माघ १६ र १७ गते जिल्लाको सबै स्थानीय तहका केन्द्रहरुमा मतदाता नामावलीको अद्यावधिक गर्ने कार्य हुने निर्वाचन कार्यालय प्रमुख शर्माले बताउनुभयो ।
    सो अवधिमा मतदाता नामावलीमा रहेको सामान्य त्रुटी सच्चाउन निवेदन दिने, कसैको मतदाता नामावलीमा झुट्टा विवरण भए सोको विरोधमा उजुरी दिने, दुई वा दुई भन्दा बढी स्थानमा मतदाता नामावलीमा नाम भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिने र मृत्यु भएका, नागरिकता त्याग गरेका, नागरिकता रद्द भएका तथा बसाई सराई गरी अन्यत्र गएका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाउन निवेदन दिन सकिने उहाँले जानकारी दिनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution