• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विद्यार्थी, शिक्षक र अभिभावकलाई विपद व्यवस्थापन योजना तर्जुमा सम्बन्धी कर्यशाला 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ १२, सोमबार (५ साल अघि)
    inbound4459543398683746356

    Advertisement

    दयाराम आचार्य

    देवचुली । विद्यालय स्तरीय विपद व्यवस्थापन योजना तर्जुमा कार्यशाला आजदेशी देवचुली नगरपालिकामा शुरु भएको छ । देवचुली नगरपालिकाको भिमसेन माध्यामिक विद्यालयमा दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना (नापावास)को आयोजनामा चार दिने विद्यालय स्तरीय विपद व्यवस्थापन योजना तर्जुमा कार्यशाला आज देखी शुरु भएको हो ।

    विपदको बारेमा जानकारी दिने, विद्यालयमा रहदा कुनै विपदका घटना घटे के गर्ने, कसरी व्यवस्थापन गर्ने र विपदका कारण हुने क्षती न्यूनिकरणमा सहयोग पुर्याउने उद्येश्यले कार्यशालाको आयोजना गरिएको नापावासका प्रोजेक्ट म्यानेजर प्रविण घिमिरेले बताउनुभयो । चार दिनसम्म चल्ने कार्याशालामा विपद पूर्व अपनाउनुपर्ने सावधानी, विपदको समय र विपदपश्चात भएको क्षती न्यूनिकरण र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत जानकारी प्रदान गरिने प्रोजेक्ट म्यानेजर घिमिरेले बताउनुभयो ।

     

    दुई दिनसम्म सैदान्तिक हिसाबले विपदका बारेमा जानकारी प्रदान गरिने र तेश्रो र चौथो दिन क्रमश कुनै विपद घटिहाले तेसको व्यवस्थापन, विपदका समयमा कसरी सुरक्षित रहने,विपदपश्चात कसरी उद्धार गर्ने, फस्र्ट एड किट, अन्य अत्यआवश्यकीय सामाग्रिको व्यवस्थान कसरी गर्ने लगाएतका विषमा प्रयोगात्म रुपमा सिकाइने छ ।

    कार्यशालाकै क्रममा विद्यालय स्तरमा भएका विपदको पहिचान, र त्यको व्यवस्थापनाकालागि कार्ययोजना समेत निर्माण गरिने छ । आजबाट शुरु भएको चार दिने कार्यशालामा भिनसेन मावि र कालीका माविका विद्यार्थी, शिक्षक,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक लगाएत गरी तीस जनाको सहभागिता रहेको नापावासका प्रोजेक्ट म्यानेजर घिमिरेले बताउनुभयो ।

    कार्यशालामा प्रशिक्षक राजकुमार लम्सालले प्रशिक्षण प्रदान गर्नुभएको छ । नापावासले देवचुली नगरपालिकामा खानेपानी र सरसफाईका क्षेत्रमा काम गर्दै आएको छ । विद्यालय वास कार्यक्रम भित्र अन्र्तगत विपद व्यवस्थापनको कार्ययोजना पनि पर्ने र विद्यालय स्तरमा विपदका बारेमा तालिप लिएको जनशक्ति पनिरहनुपर्ने भएकाले यस प्रकृतिको कार्यक्रम विद्यालयमा संचालन गरिएको जनाइएको छ । नापावासको परियोजना अहिले अन्तिम चरणमा पुगेको र परियोजना थप हुँदै गए आगामि दिनमा अन्य विद्यालयमा समेत विपद व्यवस्थापन योजना तर्जुमाका कार्यक्रम संचालन गरिने नापावासका प्रोजेक्ट म्यानेजर घिमिरेले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution