• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा कोभिड विरुद्धको खोप लगाउन शुरु : डा. गोपाल खनाललाई पहिलो खोप

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ १४, बुधबार (५ साल अघि)
    142074351_202519911558986_5598263281671397928_n

    Advertisement

    दयाराम आचार्य
    डण्डा । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा आज देखी कोभिड -१९ विरुद्धको खोप लगाएन सुरु गरिएको छ । जिल्लाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनाललाई पहिलो खोप लगाउदै खोप अभियानको शुरु भएको छ । सरकारले कोभिड- १९ विरुद्धको खोप ल्याएसँगै जिल्ला जिल्लामा खोप अभियान शुरु भएको हो ।
    नवलपुरका लागि पहिलो चरणमा एक सय १७ भायल खोप आएको छ । एउटा भायलमा दश डोज हुने भएकाले एक हजार एक सय सत्तरी डोज खोप आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो । खोप प्रयोगका क्रममा १० प्रतिशतको हाराहारीमा नष्ट हुन सक्ने भएकाले प्राप्त खोपबाट करिब एक हजार ५० जनालाई लगाउन सकिने प्रमुख चापागाईले बताउनुभयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेवीका, स्थानीय तहका सरसफाई कर्मी, एम्बुलेन्स तथा शव वहान चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी,वृद्धा आश्रममा रहेका जेष्ठ नागरिकलाई खोप लगाइने छ ।
    पहिलो चरणमा जिल्लामा खोप लगाउन नामावली टिपाउनेहरुलाई पुग्ने गरी खोप आएको छ । यस पछिको चरणमा जेष्ठ नागरिक र सूरक्षाकर्मीहरुलाई खोप लगाइने छ ।
    जिल्लामा करिब २५ सय कोभिड संक्रमित रहेका छन् जसमा सक्रिय संक्रमितको संख्या हाल करिब १० जना रहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईले बताउनुभयो ।
    पहिलो चरणमा जिल्ला अस्पतालबाट खोप केन्द्र स्थापना गरी लगाउन सुरु गरिएको र यसपछि समुदाय स्तरसम्म पनि जाने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. शुनिलराज गौतमले बताउनुभयो ।
    खोप परीक्षणपश्चात आएकाले यसको प्रयोगमा डराउनु नपर्ने जिल्ला अस्पतालका सुपरिटेन्डेण्ट डा. गौतमले बताउनुभयो । कुनै पनि खोपहरुमा केही सामान्य प्रभाव हुने भएपनी यस कोभिड- १९ विरुद्धको खोप प्रयोगमा कुनै खतरा नभएको र फाइदा नै धेरै भएकाले कोभिड- १९ रोकथामलाई सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    सरकारले खोप पहिलो चरणमा खोप अभियान शुरु गरेको र थप खोप खरिद गरी सबैलाई लगाउने गरी अघि बढेको निवर्तमान सांसद तिलक महतले बताउनुभयो । यो बीचमा स्वास्थ्यर्की, सूरक्षाकर्मी, अग्रपंक्तिमा रहेर कोभीड १९ रोकथाममा भूमिका निर्वाहागर्ने सबैमा उहाँले धन्यवाद दिनुभयो ।

    गण्डकी प्रदेश सभा सदस्य विष्णु प्रसाद लामिछानेले कोभिड- १९ रोकथाममा स्थानीय तहले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । अहिले पहिलो चरणमा खोप लगाउने क्रमसँगै छुटेका सबैलाई धैर्य गरेर बस्न आग्रह गर्नुभयो । नेपाल सरकारले ठिक समयमा कोभिड विरुद्धको खोप ल्याएको भन्दै यसको थप व्यवस्थापन सरकारले गर्दै जाने बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले कोभिड विरुद्धको खोप लगाउने अभियान शुरु भएपनी स्वास्थ्य सजगता अपनाउन भने छोड्न नहुने, भीडभाडमा नजाने र सरफाईमा ध्यान दिने गर व्यक्तिगत रुपमा समेत फाइदा पुग्ने बताउनुभयो ।

    पहिलो खोप लगाउनुहुने जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनालले यसको प्राविधिक कुरालाई ध्यानमा राखि स्वास्थ्यकर्मीहरू खोप लगाउन आफ्नो क्षेत्रमा खटिनुपर्ने बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution