• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सिद्धार्थ माविका विद्यार्थीद्धारा जिल्ला अस्पतालका नर्सलाई सम्मान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ १६, शुक्रबार (५ साल अघि)
    144103754_1108907536226075_5037358138420403092_o

    Advertisement

    शर्मीला चापागाई
    कावासोती । ५९ औं नर्सिङ दिवस नवलपुरमा पनी विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ ।
    दिवसका अवसरमा सिद्धार्थ आवसीय माविका विद्यार्थीबाट मध्यबिन्दु जिल्ला अस्पतालमा कार्यरत नर्सहरुलाई सम्मान गरिएको छ ।
    नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि।सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ ।
    दिवसका अवसरमा जिल्ला अस्पतालमा एक औपचारीक कार्यक्रमको आयोजना गरी कावासोती ३ मा रहेको सिदार्थ आवासीय मा वि मा अध्ययनरत विद्यार्थीहरुले गठन गरेको सिदार्थ चाइल्ड क्लवका विधार्थीहरुले जिल्ला अस्पतालमा कार्यरत १२ जना नर्सहरुलाई मायाँको चिनो प्रदान गरेर सम्मानत गरेका हुन ।
    कार्यक्रममा बोल्दै सिर्दाथ आवासिय मा वि का सहायक प्रिन्सिपल अशोक पौडेलले क्लबले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराउँदै स्वास्थ्यको क्षेत्रमा अग्रपङतीमा रहेर खटिने नर्सहरुको योगदानको कदर गर्ने उदेश्यले अस्पताल संगको सहकार्यमा सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
    यस्तै कार्यक्रममा बोल्दै जिल्ला अस्पतालका डाक्टर शिवराज न्यौपानेले सानासाना बालबालिकामा यस्तो उच्च भावनाको बिकास हुनु निक्कै खुसीको कुरा भएको बताउनुभयो ।
    विद्यार्थीले गरेको यस सम्मानले नर्सहरुमा अझै धेरै काम गर्ने हौसलाको बिकास होस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
    कार्यक्रममा अस्पतालमा कार्यरत डाक्टरहरुले र्नसिङ दिवसको शुभकामना दिनुभयकोे थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नर्स रबिना खनालले विद्यार्थी भाईबहिनीले गरेको सम्मानले काममा अझै जिम्मेवारीका साथ लाग्ने बताउँदै यस सम्मानले झनै धेरै हौसला मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
    अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा । सुनिलराज गौतमको अध्यक्षता रहेको कार्यक्रममा अस्पतालका सुचना अधिकारी छविलाल सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution