• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दुम्कीबास र गैंडाकोटको हिरासतमा पुस्तकालय स्थापना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ फागुन ४, मंगलबार (५ साल अघि)
    149393863_244187997197749_3841598963688899139_n

    Advertisement

    चोरमारा । नवलपरासी पूर्व नवलपुरको दुई वटा इलाका प्रहरी कार्यालयको हिरासतमा पुस्तकालय स्थापना गरिएको छ । जिल्लाको इलाका प्रहरी कार्यालय गैंडाकोट र इलाका प्रहरी कार्यालय दुम्कीबासमा हिरासतमा किताब कार्यक्रम मंगलबारबाट शुरु गरिएको हो । यस अघि माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा यो कार्यक्रम शुरु भइसेकेको थियो । हिरासतमा रहने व्यक्तिहरुको लागि पुस्तकालयको ढाँचामा किताब राख्ने व्यवस्था गरिएको छ । दुवै स्थानमा नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले पुस्तकालय स्थापना उद्घाटन गरेकी हुन् ।


    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले हिरासतमा रहेका व्यक्तिहरुलाई शिक्षा प्रदान गर्न र उनिहरुको व्यवहारमा परिवर्तन गराउन हिरासतमा किताब कार्यक्रम प्रभावकारी हुने बताईन् । रत्नाकर डाँकुबाट बालमिक्की बनेको प्रशंग उल्लेख गर्दै उनले ज्ञानले मानिस भित्रको व्यवहारमा परिवर्तन ल्याउन मदत पुग्ने भन्दै हिरासतमा रहदा यहाँ उपलब्ध किताबहरुको अध्ययन र सिकाईलाइ कार्यान्वयन गर्न सबैलाई अनुरोध गरिन् ।

    जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश मल्लले जिल्ला प्रहरी कार्यालयमा यस अघिनै कार्यक्रम शुरु भएको उल्लेख गर्दै हिरासतमा प्रहरीबाट यातना हुन्छ भन्ने मानसिकताबाट अब त्यहाँ ज्ञान र शिक्षा प्रदान हुन्छ भन्ने सन्देश प्रवाह भएको बताए ।

    इलाका प्रहरी कार्यालय दुम्कीबास विनयी त्रिवेणीमा लायन्स क्लवको सहयोग र इलाका प्रहरी कार्यालय गैंडाकोटमा विभिन्न संस्थाहरुको सहयोगमा हिरासतमा किताब कार्यक्रम शुरु गरिएको हो । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरिक्षक बिकास बमले गण्डकी प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालय प्रमुख बिच भएको कार्य सम्पादन सम्झौता अनुरुप नवप्रवर्तनात्मक कार्यक्रम अन्र्तगत हिरासतमा कार्यक्रम शुरु गरिएको बताए ।

    नवलपुरमा विद्यार्थीसंग प्रहरी कार्यालय, समुदायमा सरकारी वकिलको कार्यालय कार्यक्रम सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताईन् । जिल्लामा कानुन र न्यायको विषयमा आम सर्वसाधरण सम्म सहि सुचनाको पहुँच स्थापना गर्नको लागि कार्यक्रमहरु सञ्चालन भइरहेको उनको भनाई छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution