• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पेट्रोल पम्प खोज्दै सकिन्छ एक लिटर पेट्रोल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ फागुन १९, बुधबार (५ साल अघि)
    168127616481278979

    Advertisement

    गंगा विश्वकर्मा , चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिका–७ चोरमारा बजार क्षेत्रमा पेट्रोल पम्प नहुँदा यस क्षेत्रका उपभोक्ताहरुलाई समस्या भएको छ ।
    नगरपालिकाको मुख्य बजार चोरमारा क्षेत्रमा पेट्रोल पम्प नहुदा यस क्षेत्रका स्थानीयहरु पेट्रोल भर्नकै लागि कावासोति, डण्डा, अरुणखोला जान बाध्य छन् । पेट्रोलियम पर्दाथ बिक्री गर्ने चोरमाराको भागरामा भागरा इन्टरन्टरप्राइजेज सञ्चालनमा रहेको छ । तर, त्यहावाट डिजेल मात्र बितरण हुन्छ ।
    पेट्रोल पम्प नभएकै कारण दैनिक रुपमा डण्डा पुग्न बाध्य भएको चोरमाराका अटो चालक प्रेम वहादुर गाहाले बताउनुभयो । उहा जस्तै चोरमारा बजारका अटो सञ्चालकहरु दैनिक रुपमा डण्डा, अरुणखोला र कावासोति पुग्न बाध्य छन् । जसको कारण पेट्रोल भर्न आवतजावत गर्दा दैनिकजसो एक लिटर पेट्रोल अतिरिक्त खर्च हुने गरेको उहाँले बताउनुभयो । “डण्डा पुग्नका लागि पनि जंगल कट्नुपर्छ, अरुणखोला जादा पनि जंगल नै कट्नुपर्छ । अहिले त अझ राजमार्ग बिस्तारको कामले सडक खाडल पर्दा थप हैरानी छ ।” उहाँले भन्नुभयो ।
    मध्यविन्दु नगरपालिकाको अरुणखोलामा पेट्रोल पम्प भएपनि नगरपालिकाको मुख्य चोरमारा बजारमा पम्प नहुदाँ व्यवसायि देखि स्थानीयले सास्ती खेप्नु परेको मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार प्रसाद पराजुलिले बताउनुभयो । व्यवसायिहरुले पेट्रोल पम्प स्थापनाको लागि इच्छा देखाएपनि सरकारी मापदण्ड अनुसारको जग्गा चोरमारा र भागराको राजमार्ग क्षेत्रमा उपलब्ध हुन नसक्दा थप समस्या भएको उहाँले बताउनुभयो ।
    पेट्रोल पम्प नहुँदा चोरमारा बजारका स्थानीय व्यवसायिले खुद्रा रुपमा बोत्तलमा भरेर बिक्रि गर्दै आएका छन् । सोमबार प्रतिलिटर पेट्रोलको मुल्य एक सय १४ रुपैया छ । तर चोरमारा बजारमा खुद्रा रुपमा प्रतिलिटर एक सय २५ रुपैया देखि एक सय ३० रुपैया सम्ममा बिक्री हुने गरेको छ । त्यसरी खुल्ला रुपमा बिक्री हुने पेट्रोलको गुणस्तरियता, नापतौलको मापदण्ड पुरा हुदैन् । खुद्रा व्यापारको लागि बजार क्षेत्रमा भण्डारण गरिएको पेट्रोलको कारण जोखीमसमेत हुने गरेको छ ।
    नगरपालिकाको केन्द्र र शहरीकरणको चरणमा रहेको चोरमारा बजारमा पेट्रोल पम्प अत्यावश्यक भएको स्थानीय उपभोक्ताहरुको भनाई छ । चोरमारामा पेट्रोल पम्प स्थापना भएपछि चोरमारा बजारसंगै मध्यविन्दु नगरपालिका–४, ५, ६, ७, ८, ९, १३ र १५ नम्बरको वडाको प्रसौनी क्षेत्र सहित हुप्सेकोट गाउँपालिकाका स्थानीयले समेत सेवा प्राप्त गर्न सक्छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution