• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

३

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

४

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

५

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

६

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

७

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

८

वन उद्यममा जोडिँदै नवलपुरका महिला

९

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१०

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

११

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

१२

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    घरेलु उद्योग महासंघ मध्यविन्दुको अध्यक्षमा काफ्ले

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ फागुन २०, बिहिबार (५ साल अघि)
    156907554_1326037634433530_5212214404862106475_n

    Advertisement

    गंगा बिश्वकर्मा 
    चोरमारा । घरेलु तथा साना उद्योग महासंघ   मध्यविन्दु नगरपालिकाको अध्यक्षमा देबलाल काफ्ले चयन हुनुभएको छ । आज बसेको घरेलु तथा साना उद्योग महासंघ नवलपुरका अध्यक्ष भरत शर्मा पोख्रेलको अध्यक्षता तथा मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र वहादुर रानाको प्रमुख आतिथ्यतामा बसेको भेलाले काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।

    जसको उपाध्यक्षमा ध्रुव तिवारी र बिन्दु काफ्ले, महासचिबमा बिशाल थापा, सचिबमा प्रज्ञा मल्ल कोषाध्यक्षमा सतिस राइ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा प्रदीप सुवेदी, बसन्त पंगेनी, जिवलाल पाठक, राजेन्द्र पाण्डे, र गोपाल भुर्तेल चयन हुनुभएको हो । त्यस्तै अन्य २ सदस्यीय नबनिर्वाचित समितिहरुले मनोनयन गर्ने छन् ।
    आज भएको भेलालाई सम्बोधन गर्नुहुदै भेलाका अध्यक्ष एबं घरेलु तथा साना उद्योग महासंघ नवलपुरका अध्यक्ष भरत शर्मा पोख्रेलले राज्यको राजस्वमा भुमिका खेलेका साना घरेलु उद्यमीहरुलाई सरकारले उपेक्षामा राखेको भन्दै अब यस समितिले मुलधारमा ल्याउन सहयोग गर्ने बताउनुभएको थियो । नगरपालिकामा भएका सम्भाबित साना उद्योगी व्यबसायीहरुलाई खोजी गरि उद्योगी बन्नका लागि प्रेरित गर्ने बताउनुभएको थियो । नवनिर्वाचित समितिले व्यबसायमा संलग्न रहेका सबैलाई आधार हुने गरि कार्यक्रमहरु ल्याउनका लागि सुझाब दिनुभयो ।

    त्यस्तै कार्यक्रममा रहनुभएका मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र वहादुर रानाले नगरपालिकाको मुख्य बजार चोरमारा, आरुङखोला र कोल्हुवाका व्यवासायीहरुलाई व्यबसाय प्रति प्रेरित गर्ने कार्यक्रमको खाका तयार पारिएको बताउनुभयो । व्यबसायीहरुलाई मुल प्रवाहमा ल्याउनका लागि बिशेष योजना निर्माण गरिएको उहाले बताउनुभयो ।
    कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद साप्कोटाले उद्योगी र राज्यको सयुक्त पहलमा अगाडी बढ्नुपर्ने बताउनुभयो । उद्योगीहरुले उत्पादन गरेका सामानहरु प्रतिस्प्रधा गर्ने खालको हुनुपर्नेमा साप्कोटाले जोड दिनुभयो ।
    सो अबसरमा नबनिर्वाचित कार्यसमिति सदस्यहरुलाई नगरपालिकाका प्रमुख चन्द्र वहादुर रानाले अबिर लगाइदिएर बधाइ दिनुभएको थियो । कार्यक्रममा स्थानिय व्यबसायीहरुको सहभािगता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास


  • Advertisement

    समाचार
  • १

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • २

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ३

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ४

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ५

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ६

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ७

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ८

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ९

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • १०

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution