• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

२

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

३

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

४

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

५

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

६

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

७

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

८

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

९

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

१०

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

११

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

१२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यस्ता छन् तिलक महतको ४ करोडको २० योजना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ८, शनिबार (७ साल अघि)
    32815906_1690191561035366_7483320522835492864_n

    Advertisement

     

    दयाराम आचार्य 

    कावासोती। संघीय सांसद क्षेत्र विकास कोष अन्र्तरगत नवलपरासी पूर्व नवलपुर क्षेत्र नम्बर दुईमा २० वटा योजना छनौट गरिएको छ । योजना छनौट गर्न सांसद विकास कोषमा प्रतेक सांसद्का लागि रु चार करोड विनियोजन गरिएको छ । सोही विनियोजित रकम मध्य नवलपुर क्षेत्र नम्बर दुईमा बीसवटा योजना छनौट गरिएको छ ।

    छनौट गरिएका योजनाहरुमा सडक ,खोला तटवन्धन,विद्यालयका भवन निर्माण,अस्पतालमा ‘आईसीयु कक्ष’ ,खेलमैदान,कभर्डहल निर्माण ,दलित वस्तीमा विद्युतीकरण विस्तार लगाएतका रहेका छन् ।

    विनियोजित रकम मध्य रु ५० लाख बढीका दुई योजना हुनुपर्ने प्रावाधान रहेको छ । दुई ठुला योजनामामा विनयी त्रिवेणी गाउंपालिका वडा नम्बर ६ र ७ मा पर्ने गुल्लर खोला–टिकाराम खोला–अम्चुरा खोला तटबन्धन र मध्यविन्दु नगरपालिका १४ मा पर्ने अरुणखोला –दमार –मित्याल–रामपुर सडक निमार्ण परेका छन् । दुवै योजनाका लागि रु ५०÷५० लाख विनियोजन गरिएको छ ।

    अन्य योजनाहरुमा विनयी त्रिवेणी गाउंपालिकामा दुम्किवास थमाली टोल सडकका लागि रु १७ लाख,एक्सेसाल देखी चिसापानी हुदै धुरकोट सडककालागि रु १७ लाख विनियोजन गरिएको छ ।

    मध्यविन्दु नगरपालिका अन्र्तगत भिठ्ठा –टिकुलीटार–तल्लो भिउरान सडकका लागि रु २७ लाख ,राकाचुलीमा विद्युतिकरणका लागि रु १० लाख, मध्यविन्दु दुई शितलचोक दखी बुद्धचोक सडकका लागि रु ११ लाख, सरस्वती मावी मैनाघाटको भौतीक पूर्वाधार निर्माणकालागि रु ११ लाख विनियोजन गरिएको छ ।

    हुप्सेकोट गाउंपालिका अन्र्तगत झ्यालवास–बुद्धचोक,जुकेपानी – हसौरा सडकका लागि रु तीस लाख, गुरुंघाट –लाखनी–तल्लो रुम्से सडकका लागि रु ११ लाख , शिक्षा वोधनी मावीको भवन निर्माणमा रु १० लाख विनियोजन गरिएको सांसद् तिलक महतले जानकारी दिए ।
    बौदिकाली गाउंपालिकामा सांसद् क्षेत्र विकास कोषको योजना अन्र्तगत नारी भञ्या¨–रिठ्ठे–चारडाडा–कुवाकोट–राईका–बाझोवारी सडकका लागि रु १७ लाख, फलाम खानी–ल्हापे–माझडांडा–नगरडांडा–डेढगाउं सडकका लागि रु १७ लाख, बवोक–चापाभञ्याङ्क–हर्वले – मिनामकोट–झरेकडांडा–पोखरीछाप सडककालागि रु १७ र बौदिकालीमा रहेको दलित वस्तीमा विद्युतिकरणका लागि रु १० लाख विनियोजन गरिएको छ ।

    कावासोती नगरपालिकामा त्रिभुवन वाल मावि ढोकीको विज्ञान भवन निर्माणमा रु २० लाख, पुरानो कावासोती देखी भैरवथान सडकमा रु २० लाख, मध्यविन्दु सामुदायिक अस्पतालमा आईसियु कक्ष निर्माण र शहिद स्मृती महिला सामुदायिक महिला अध्यन केन्द्रको भवन निर्माणमा रु १०÷१० लाख विनियोजन गरिएको छ ।

    यसैगरि नवजागर खेलमैदान,समुदायमा आधारित अपाङ¨ पुर्नस्थापना,रमा स्मृती कभर्डहल,कुसेण्डे खेल मैदान व्यवस्थापनकालागि रु ३५ लाख विनियोजन गरिएको सांसद महतले जानकारी दिए । छनौट गरिएका योजना मङ्सिर महिना बाटनै कार्यान्वयनको चरणमा जाने उनले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • २

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ३

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ४

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ५

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ६

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ७

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ८

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ९

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • १०

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution