• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८० मंसिर २२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

२

म टुहुरो भएँः १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

३

डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

४

भ्याटको विरोध गर्दै आलु-प्याजको बिक्रीमा हड्ताल

५

महिलाको आर्थिक दुर्बलताः पीडा सहेरै पनि हिंसा लुकाउनुपर्ने बाध्यता

६

नवराज विकसहित ६ जनाको हत्या आरोपमा २४ जनालाई जन्मकैदको फैसला

७

९ वर्षीया छात्रामाथि लात्ती र लौरोले घरमै पुगेर शिक्षकको निर्घात कुटपिट

८

नवलपरासीमा धान उत्पादन बढ्यो

९

काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

१०

भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

११

मुग्लिन पोखरा सडकः नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

१२

बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा गाउंमै नागरिकता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १०, सोमबार (५ साल अघि)
    46813838_586161395172549_2551456095629475840_n

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नवलपरासी पूर्वको बिकट पहाडी क्षेत्रका बासिन्दालाई सहज सेवा दिने उद्घेश्यले जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले आयोजना गरेको दुई दिने घुम्ति शिविरमा दुई सय ४६ जनालाई नागरिकता वितरण गरिएको छ । दुई दिनसम्म चलेको घुम्ति शिविरबाट अपाङ्गता भएका व्यक्ती,महिला,लगाएत गरि दुई सय ४६ जनाले नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वका प्रशासकिय अधिकृत आनन्द शर्मा भुषालले जानकारी दिए । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बौदिंकाली गाउंपालिकालाई लक्षित गरेर प्रशासन कार्यालयले दुई दिने घुम्ति शिविरको आयोजना गरेको थियो । पहिलो दिन शनिवार बवोक,नरम,रुचांका सेवाग्राहीलाई लक्षित गरि व्यागनमा शिविर संचालन गरिएको थियो । आईतबार मिथुकरम,रकुवा,डेढगाउंका सेवाग्राहीलार्य लक्षित गरि डेढगाउंमा घुम्ति शिविरको आयोजना गरिएको थियो । जिल्ला प्रशासन कार्यालय कावासोतीमा नागरिकता बनाउन आउदा दुई दिन लाग्नेमा गाउंमै नागरिकता प्राप्त गर्दा घुम्ति शिविरमा नागरिकता प्राप्त गर्दा स्थानीयले खुसी समेत व्यक्ती गरेका छन् । पहाडी क्षेत्रबाट नागरिकता लिन कावासोती सम्म आउदा धेरै समय र खर्च लाग्ने गरेकोमा गाउंमै सहज रुपमा नागरिकता प्राप्त गर्दा खुसी लागेको सेवाग्राहि उज्वल ओझाले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

  • म टुहुरो भएँः १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

  • डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

  • भ्याटको विरोध गर्दै आलु-प्याजको बिक्रीमा हड्ताल


  • Advertisement

    समाचार
  • १

    मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

  • २

    म टुहुरो भएँः १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

  • ३

    डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

  • ४

    भ्याटको विरोध गर्दै आलु-प्याजको बिक्रीमा हड्ताल

  • ५

    महिलाको आर्थिक दुर्बलताः पीडा सहेरै पनि हिंसा लुकाउनुपर्ने बाध्यता

  • ६

    नवराज विकसहित ६ जनाको हत्या आरोपमा २४ जनालाई जन्मकैदको फैसला

  • ७

    ९ वर्षीया छात्रामाथि लात्ती र लौरोले घरमै पुगेर शिक्षकको निर्घात कुटपिट

  • ८

    नवलपरासीमा धान उत्पादन बढ्यो

  • ९

    काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

  • १०

    भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

  • बिशेष रिपोर्टसबै

    वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution