• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर बारमा चुनावी सरगर्मी बढ्यो , अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १४, शुक्रबार (७ साल अघि)
    new

    Advertisement

    कावासोती । कानून ब्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन नवलपुरको प्रथम जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । नवलपुर जिल्ला अदालत गठन भएको एक बर्ष पछि नवलपुर बार एशोसिएसनको चुनाव हुन लागेको हो ।
    मंसिर १५ गते शनिवार हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) निकट कानून ब्यवसायीहरु संगठन नेप्लिज लयर्स एशोसिएसन तर्फबाट अध्यक्षमा अधिबक्ता भूपेन्द्र खनालको प्यानलले उम्मेदवारी दिएको छ । जसको उपाध्यक्षमा राजेन्द्र पोखरेल, सचिवमा दिपक भट्टाई, कोषाध्यक्षमा राधा उपाध्याय, सदस्यहरुमा चेतप्रसाद शर्मा, फेकुराम साह, टेकनारायण सुवेदी र बुद्धिराज पोखरेले उम्मेदवारी दिएका छन् । ११ सदस्यीय कार्यसमितिमा खनाल प्यानलले नौजनाको मात्र उम्मेदवारी दर्ता गरेको हो अधिबक्ता भोजराज दाहालले जानकारी दिनुभयो ।
    त्यस्तै नेपाली काँग्रेस निकट कानून ब्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए)का तर्फबाट अध्यक्षमा चेतनारायण भुसाल, उपाध्यक्षमा गणेश अधिकारी, सचिवमा जनक ढुङ्गाना सदस्यहरुमा अर्जुन काफ्ले, गणेश सिग्देल र पदमलाल चौधरीले उम्मेदवारी दिएका छन् । ११ सदस्य कार्यसमितिमा ६ जनाले मात्र उम्मेदवारी दिएका छन् । दुई तर्फबाट आबश्यक संख्यामा मात्र सदस्यको उम्मेदवारी परेकाले सातजना सदस्य र्निविरोध भएका छन् । भने कोषाध्यक्षमा नेप्लिज लयर्स एशोसिएसनकी उम्मेदवार राधा उपाध्याय र्निबिरोध भएकी छिन् ।
    शनिवार हुने निर्वाचनमा अध्यक्षमा नेप्लिज लयर्स एशोसिएसन तर्फबाट अध्यक्षमा अधिबक्ता भूपेन्द्र खनाल डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए)का तर्फबाट अध्यक्षमा चेतनारायण भुसाल, अध्यक्षमा स्वतन्त्र उम्मेवार गणेश सापकोटा सहित तीन जनाले प्रतिस्पर्धा गर्नेछन् । अध्यक्षका स्वतन्त्र उम्मेदवार सापकोटा कम्युनिष्ट कानून ब्यवसायीका केन्द्रीय सदस्य, तत्कालिन नेकपा ( एमाले) का जिल्ला सदस्य समेत हुन् ।
    अन्य पदाधिकारीमा भने कम्युनिष्ट पार्टी र काँग्रेस पार्टीमा कानून ब्यवसायीहरुले प्रतिस्पर्धा गर्नेछन् । केन्द्रीय पार्षदमा भने एक जनामा अधिबक्ता भोजराज दाहाल र्निबिरोध हुनुभएको छ ।
    चुनाव बार भवन कावासोतीमा शनिवार बिहान ११ बजे देखि ३ बजे सम्म हुने छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution