• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

२

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

३

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

४

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

५

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

६

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

७

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

८

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

९

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

१०

वन उद्यममा जोडिँदै नवलपुरका महिला

११

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१२

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणी नदिमा कम्तीमा तीन वटा पुल निर्माण हुन्छ ः प्रचण्ड

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १४, शुक्रबार (७ साल अघि)
    47242437_187576545530901_6219517879067344896_n

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानन्त्रि पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदिमा सरकारले कम्तीमा तीन वटा पुल निर्माण गर्ने बताएका छन । अहिले रहेको पुल बाहेक पनि अन्य तीन वटा पुल निर्माण गर्ने बारेमा राजनैतिक तहमा छलफल भईरहेको जानकारी दिदै अध्यक्ष प्रचण्डले अबको पा“च वर्षभित्रमा नारायणी नदिमा पानी जहाज , केरुङ्ग – काठमाण्डौ हुदै लुम्बिनीसम्मको पूर्व पश्चिम रेलमार्ग निर्माणको काम थालनी गरिसक्ने प्रतिबद्धता जनाए । यस्तै उनले हुलाकी राजमार्गको निर्माणलाई समेत तिब्रता दिदै निर्माण सम्पन्न गर्ने बताए ।
    नवलपरासी पूर्वको कावासोती १७ ढोकीमा रहेको त्रिभुवन बाल माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समोरोह उद्घाटन तथा स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । भौतिक पूर्वाधारको दृष्किोणले र संवैधानिक आधारको दृष्किोणले अब विकासलाई गती दिनका लागि बलिया आधारशिलाहरु खडा भएकाले अब सरकारको ध्यान सम्पूर्ण रुपले देशमा आर्थिक समृद्धीको निम्ति, विकासको निम्ति केन्द्रित भएको अध्यक्ष प्रचण्डले बताए । उनले भने – ‘जलमार्गको कुरा पनि पहिलोचोटी भारतसंग समझदारी भएको छ । अब नेपालको नारायणी नदिको देवघाटसम्म छिट्टै पानी जहाज आउछ । यो कुनै हवाई कल्पना होईन , यो कुनै दिवा सपना पनि होईन । यो यथार्तमा नारायणीमा जलमार्गको रुपमा जहाज चल्छ । रेलमार्ग चल्छ र हुलाकी मार्ग पनि छिट्टै सम्पन्न हुनेछन । ’
    पूर्व प्रधामन्त्रि समेत रहेका प्रचण्डले देशमा अहिले राजनैतिक स्थायीत्वको वातावरण बनाएपछि छिमेकी राष्ट्रहरुसंगको सम्बन्धमा समेत नया परिवर्तन आएको बताए । छिमेकीहरुसंगको सम्बन्धमा नया“ आयाम थपिएकाले आर्थिक विकासको बाटो खुलेको उनले जिकिर गरे । उनले भने –‘ पहिलोचोटी हाम्रो उत्तरतिरको छिमेकीले चारवटा बन्दरगाहा तेश्रो देशसंग व्यपार गर्नका लागि दिने पहिलो सहमती भएको छ । अब नेपाल भु परिवेष्ठित राष्ट्र नभई जमिनद्धारा जोडिएको देश भएको छ जुन नेपाल र नेपाली जनताको पक्षमा ठूलो परिवर्तन हो । ’ त्यस्तै केरुङ्ग काठमाण्डौ हुदै पोखरा लुम्बिनीसम्म रेलमार्गको अध्ययन जुन शुरु भएको छ त्यो नेपालको अर्थ राजनितीमा धेरै ठूलो भुमिका र महत्व राख्ने भन्दै उनले भारतसंगको सम्बन्धमा पनि धेरै सुधार आएको टिप्पणी गरे । फरक प्रशंगमा अध्यक्ष प्रचण्डले नेकपा सरकार बनेपछि वृद्ध भत्ता बढाउने भनेकोमा पहिलो वर्ष नसकेको भन्दै आगामि वर्षमा ब्याज सहित भत्ता बढाएर दिने समेत प्रतिबद्धता जनाए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • २

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ३

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ४

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ५

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ६

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ७

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ८

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • १०

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution