• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० आश्विन १७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

२

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

३

आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

४

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

५

फस्टाउँदो ड्रागन खेती

६

संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

७

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

८

टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

९

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

१०

कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

११

चितुवाको आक्रमणबाट चार जना घाइते

१२

पृथ्वीसुब्बा गुरुङ भन्छन् : प्रचण्ड माधवले देउवासँग म्याच फिक्सिङ गरे, ललिता निवासको फाइल फेरि खुल्छ

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दाउन्ने सडक मर्मतमा हेलचेक्र्याइँ, तीन सातामै भत्कियो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १९, बुधबार (४ साल अघि)
    daunne-04122018023931-1000x0

    Advertisement

    नवलपुर — मर्मत गरिएको तीन सातामै पूर्व-पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने खण्ड भत्किएको छ । सडक डिभिजन कार्यालय बुटवलले दसैंअघि आफैं सामाग्री खरिद र कामदार लगाएर अमानतमा सडक मर्मत गराएको थियो । तत्काल काम गर्नुपर्ने भएकाले ठेक्का लगाउने समय नभएको भन्दै सडक डिभिजनले मर्मतको काम गरेको थियो ।

    हतारको काम र कमसल सामाग्री प्रयोग भएकाले सडक नटिकेको हो ।

    डिभिजन प्रमुख मेघराज मरासिनीले ठेकेदारमार्फत गराएको भए ७०/७५ लाख लाग्ने काम आफैं तत्काल गर्दा ४५ लाखमै सकिएकाले वर्षौसम्म टिक्ने बनाउन नसकेको बताए । ‘४५ लाखले दसैंतिहारको बेला हिँड्न मिल्ने बनेको थियो,’ उनले भने । दाउन्ने खण्डमा पर्ने १४ किलोमिटर पहाडी सडकको आधाभन्दा बढी भाग भत्किएर धूलोले दिउँसै बत्ती बाल्नुपर्ने अवस्थाको थियो । मर्मतलगत्तै राम्रो देखिए पनि अहिले फेरि उस्तै भएको छ । अत्यधिक सवारी चाप रहने सडकमा खाल्डैखाल्डा भएका छन् । धुलाम्य भएको छ ।

    ‘सडक डिभिजन कार्यालयलाई चाँडो र गुणस्तरीय निर्माणका लागि पटकपटक आग्रह गरेका थियौं तर, १५ दिन पनि नटिक्ने गरी बजेट खर्चेर आँखामा छारो हाल्ने गरे,’ उक्त सडक खण्ड पर्ने विनयीत्रिवेणी गाउँपालिका अध्यक्ष डम्बर जिसीले भने, ‘दाउन्ने खण्ड पूर्व-पश्चिम राजमार्गमा महत्वपूर्ण खण्ड हो । सधैं भत्किन्छ, मर्मत दिगो गरेनन् ।’ कमसल निर्माण सामाग्रीको प्रयोग गरेकाले यस्तो भएको हुनुपर्ने उनले बताए ।

    डिभिजनका प्रमुख मरासिनी मर्मतमा गुणस्तरीय सामाग्री प्रयोग भए पनि बढी तौल क्षमताका गाडी गुडेका कारण भत्किएको दाबी गर्छन् । बुटवल–नारायणगढ खण्डमा सबैभन्दा उकालो र घुमाउरो सडक दाउन्नेमा पर्छ । दाउन्ने बजारदेखि दुम्कीबाससम्मको ७ किमिमा ४ किमिका भाग मर्मतलगत्तै भत्किएका हुन् ।

    प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल उक्त सडकको धेरैपटक बिजोग स्थिति भएको गुनासो आएपछि पटकपटक डिभिजन सडक कार्यालय बर्दघाट र बुटवललाई जानकारी गराए पनि गुणस्तरीय काम नभएको बताए । ‘कमसल सडक नबनाएर सरकारी रकमको दुरुपयोग भएको विषयमा छानबिन गर्छौ,’ उनले भने ।

    महेन्द्र राजमार्गमा पर्ने १४ किमि खण्डको आधाजसो भाग गण्डकी प्रदेश र आधा भाग प्रदेश ५ मा पर्छ । दाउन्ने खण्डमा १९ वटा घुम्ती पर्छन् । बढी भारवहन क्षमताका सवारी अल्ने सडक भएकाले यहाँ वर्षेनी मर्मतको नाममा टालटुले काम भइआएको छ ।कान्तिपुरबाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता


  • Advertisement

    समाचार
  • १

    आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • २

    पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • ३

    आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • ४

    माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

  • ५

    फस्टाउँदो ड्रागन खेती

  • ६

    संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

  • ७

    सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

  • ८

    टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

  • ९

    कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

  • १०

    कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

  • बिशेष रिपोर्टसबै

    सामुदायिक वन अधिकारका लागि इतिहासमै कमजोर भुमिकामा : महासंघ

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution