• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ४, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देउवाको अर्को चाल, बल पौडेलको ‘कोर्ट’मा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २४, सोमबार (७ साल अघि)
    2608201608402725032016090838Untitled-15-1000x0-1000x0

    Advertisement

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी संख्या विवाद वरिष्ठ नेता रामचन्द्र पौडेलकै ‘कोर्ट’मा फालेका छन् ।

    पदाधिकारी संख्या बढाउने पक्षमा रहेका देउवाले विधान संशोधनका क्रममा यू-टर्न लिए र नथप्ने प्रस्ताव लेखाए । उनी पक्षीय नेताहरुको बहुमत रहेको विधान मस्यौदा समितिले त्यही अनुसार मुल प्रस्ताव तयार पार्‍यो ।

    मस्यौदा समितिमा रहेका पौडेल र कृष्ण सिटौला पक्षीय नेताहरुले भने पदाधिकारी संख्या बढाउनु पर्ने र सबै निर्वाचित हुनुपर्ने प्रस्तावलाई फरक मतका रुपमा राखे । विधान संशोधनका लागि महासमितिमा दुई तिहाई चाहिने भएकाले देउवा सहमतिमा आउनुको विकल्प नभएको यो समूहको विश्लेषण थियो ।

    तर, देउवाले अर्को चाल चाले । केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी संख्या बढाउने नबढाउने केही भनेनन्, बरु सहमतिबाटै प्रस्ताव लैजान जोड दिए । तर, पौडेल समूहमा रहेका शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतका नेताहरुलाई छुट्टा छुट्टै नेता भेटेर आफ्नो बटमलाइन सुनाए-पदाधिकारी संख्या बढाउने हो भने एक उपसभापति र एक सहमहामन्त्री थपौं ।

    उनको शर्त पनि छ, एक महामन्त्री र कोषध्यक्षबाहेक सबै सभापतिले मनोनित गर्नुपर्छ ।

    यसो गर्दा फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएर उपसभापति भएका विजयकुमार गच्छदारको पनि व्यवस्थापन गर्न सकिने यो समूहको विश्लेषण छ ।

    नभए अहिले जस्तै एक उपसभापति, दुई महामन्त्री, एक कोषाध्यक्ष र एक सहमहामन्त्री राख्ने उनको प्रस्ताव छ, जसमा एक महामन्त्री र कोषध्यक्ष मात्र निर्वाचित हुनेछ ।

    तर, यो दुबै विकल्प पौडेलका लागि कष्टकर छ । भएको पदाधिकारी कायम राख्दा मात्र होइन, देउवाले भने जस्तो एक उपसभापति र एक सहमहान्त्री पद मात्र थप्दा रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरुको व्यवस्थापन गर्न सक्दैनन् । त्यसैले पौडेल पदाधिकारी संख्या धेरै थप्ने पक्षमा छन् ।

    आइतबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको पौडेल-सिटौला गुटका प्रभावशाली नेताहरुको बैठकमा पनि उनले त्यसमै जोड दिए । उपसभापति, सहमहामन्त्री थप्नुपर्ने र थपिएका सबै निर्वाचित गर्नुपर्ने उनको मत छ ।

    पौडेलले चाहे जस्तो धेरै उपसभापति र सहमहामन्त्री थप्न धेरै नेताहरु तयार देखिएका छैनन् । उनीहरुले पदाधिकारीको भीड लगाउन नहुने मत राखेका छन् ।

    भेटमा सहभागी एक नेताले भने, ‘देउवासँग वार्ता गर्नुअघि आफूले लिने अडानका लागि पौडेलले भेला गराएका हुन् । तर, पदाधिकारीबारे सबैको एक मत देखिएन ।’

    बैठकमा पौडेलले केन्द्रीय कार्यसमितिको आकार जत्रो भएपनि सभापतिले १५ प्रतिशत मात्र मनोनित गर्ने व्यवस्था गर्नुपर्ने र सदस्य र क्रियाशील सदस्य रहने व्यवस्था हुनुपर्ने मत राखे, जुन विधान संशोधनमा नविन्द्रराज जोशीले राखेका थिए ।

    सहमतिको प्रयास सुरु

    यसैबीच विधानबारे सहमतिको खोजी सुरु भएको छ । आइतबार नै पार्टी सभापति शेरबहादुर देउवा पक्ष र पौडेल पक्षबीच विधान मस्यौदा समितिका सदसयहरुसहित छलफल भएको छ । ‘दुबै पक्षले आ आफ्नो अडान राख्ने काम भयो’ छलफलमा पौडेल समूहबाट अगुवाई गरेका नेता अर्जुननरसिंह केसीले भने ।

    पार्टी कार्यालय सानेपामा भएको छलफलमा देउवा पक्षीय नेताहरुले पदाधिकारी मनोनयनको अधिकारसहित सभापतिलाई बलियो बनाउनु पर्ने मत राखेका छन् । पदाधिकारी संख्याबारे देउवा भने केन्द्रीय कार्यसमितिमा जस्तै मौन बसेका छन् ।

    छलफलमा पौडेल पक्षका नेताहरुले भने पदाधिकारी निर्वाचित हुनुपर्ने पुरानै अडान राखेको छ । https://www.onlinekhabar.com/2018/12/725736 समाचार छ

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution