कावासोती । नबलपुरको मध्यबिन्दु नगरपालीका १५ गडारखोलामा चितुवा मृत अस्थामा फेला परेको छ । छाहारी सामुदायिक बन उपभोक्ता समुहको क्षेत्रमा पाटे चितुवा मृत अबस्थामा फेला परेको नवलपुर प्रहरीले जनाएको छ । मृत फेला परेको चितुवालाई डिभीजन बन कार्यालय नवलपुरमा राखिएको छ। पोष्टमाटम गरी चितुवालाई गाडिने डिभीजन बन कार्यालय नवलपुरका बन अधिकृत कृष्ण देबकोटाले जानकारी दिएका छन् ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]