• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एकाविहानै नवलपुरमा बस पल्टियो , २३ जना घाईते

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २३, सोमबार (७ साल अघि)
    135158118bus-accident_va677KzsOm

    Advertisement

    बिजय चालिसे,

    कावासोती । नवलपुरको मध्यविन्दुमा आज बिहान यात्रुबाहक बस पल्टिदा २३ जना घाइते भएका छन् । पुर्वपश्चिम राजमार्ग अन्तरगत मध्यविन्दु ११ बाहुनेकुनामा बिहान करिब ३ बजेतिर सुर्खेतबाट जाँदै गरेको ना ५ ख ४६९६ नम्बरको बस अनियन्त्रित भै पल्टदा दुर्घटना भएको हो ।

    बस सडकबाट करिब १०० फिट उत्तर साईडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसमा सवार ३४ जना यात्रुमध्ये २३ जना घाईते भएको र उनिहरुलाई चितवनको भरतपुरस्थित पुरानो मेडीकल कलेज पठाईएको प्रहरीले जनाएको छ । घाइतेहरु सुर्खेत, कालिकोट, जाजरकोट, जुम्ला र दैलेखका रहेका छन् । बस चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका २१ बस्ने हरि बहादुर सुनारलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

    घाइतेहरुको बिबरण

    १. जिल्ला जाजरकोट सिरा गा.पा. ९ बस्ने बर्ष २५ को बिमल साही मुखमा चोट अबस्था सामान्य ।
    २. जिल्ला कालिकोट बस्ने बर्ष ४५ को पर्याक साही टाउकोमा चोट अबस्था मध्य ।
    ३. जिल्ला सुर्खेत सिम्तागा.पा. २ बस्ने बर्ष २२कि अस्मिता मल्ल टाउकोमा चोट अबस्था मध्यम ।
    ४. जिल्ला सुर्खेत छोल्पा गा.पा. ५ बस्ने बर्ष १०को अर्जुन मल्ला निधारमा चोट अबस्था सामान्य।
    ५. जिल्ला दैलेक चामुण्डा न.पा. ३ बस्ने बर्ष २५को होम प्र. रेग्मी निधारमा चोट अबस्था सामान्य ।
    ६. ऐ.ऐ. बस्ने बर्ष ३५ निषा शर्मा ढडमा चोट अबस्था सामान्य ।
    ७. जिल्ला सुर्खेत रानछिङ न.पा. १० बर्ष ७० कि बुद्धिहरि कार्की ढडमा चोट मध्यम सामान्य ।
    ८. जिल्ला जुम्ला तिला गा.पा. २ बस्ने बर्ष ३७ कि ललिता रावत ढडमा चोट मध्यम सामान्य।
    ९. ऐ.ऐ. बस्ने बर्ष ४५ को कलसे राउत दायाहातमा चोट अबस्था सामान्य ।
    १०. ऐ.ऐ. बस्ने बर्ष ४० कि म न नि राउत ढडमा चोट मध्यम सामान्य।
    ११. ऐ.ऐ. बस्ने बर्ष ३० को टोप ब.कार्की टाउकोमा चोट अबस्था मध्यम ।
    १२. जिल्ला कालिकोट मानमा खर्चना गा.पा.२ बस्ने बर्ष ५० को धर्म ब.शाहि छाति ,पेटमा चोट अबस्था सिरियस ।
    १३. ऐ.ऐ. बस्ने बर्ष ४० कि लुमा बोहोरा ढडमा चोट मध्यम सामान्य ।
    १४. जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा. १६ बस्ने बर्ष ३० को भूपेन्द्र बिरकट्टा टाउकोमा चोट अबस्था मध्यम
    १५. ऐ.ऐ. बस्ने बर्ष २५ को कमल मल्ल ढडमा चोट मध्यम सामान्य।
    १६. जिल्ला कालिकोट बस्ने बर्ष ३५ कि बिमला बंम छातिमा चोट अबस्था मध्यम ।
    १७. जिल्ला दैलेक बस्ने बर्ष ४६को टोप ब. रावल दायाहातमा चोट अबस्था सामान्य ।
    १८. जुल्ला जुम्ला बस्ने बर्ष २७ कि मैना बुढा कार्की टाउकोमा चोट अबस्था मध्यम ।
    १९. ऐ. बस्ने बर्ष ३ को एन्डी कार्की टाउकोमा चोट अबस्था मध्यम ।
    २०. .जिल्ला दैलेख बर्ष २५कि रामा खत्री टाउकोमा चोट अबस्था मध्यम ।
    २१. .जिल्ला जुम्ला चनाम गा.पा. १० बस्ने बर्ष ४५ को नन्द प्रसाद देबकोटा दाया खुट्टामा चोट अबस्था मध्यम ।
    २२. ऐ.ऐ. बस्ने बर्ष ३८ की धर्मा देबकोटा टाउकोमा चोट अबस्था मध्यम ।
    २३. जिल्ला सुर्खेत पञ्चपुरी न.पा. ८ बस्ने बर्ष ४० को सुरेन्द्रराज गिरी छातिमा वोट अबस्ता मध्यम ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution