• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नमुना सामुदायिक वनको लागि चार दिने तालिम कावासोतीमा शुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २४, मंगलबार (७ साल अघि)
    49578030_2213498728978094_408046778160513024_n

    Advertisement

    कावासाती । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)को आयोजनामा हरियो वन कार्यक्रम अन्र्तगत दिगो वन व्यवस्थापन, जैविक विविधता तथा जलवायु समानुकुलन सम्बन्धी तालिम मंगलबार देखि कावासोतीमा शुरु भएको छ ।

    फेकोफन नवलपुरको व्यवस्थापनमा शुरु भएको तालिम चार दिन सम्म सञ्चालन हुनेछ । हरियो वन कार्यक्रम अन्र्तगत फेकोफनले नमुना सामुदायिक वन कार्यक्रम सञ्चालन गरेको नौ जिल्लाका जिल्ला सहजकर्ता, नमुना सामुदायिक वनका अध्यक्ष र नमुना सामुदायिक वनका सहजकर्ताको तालिममा सहभागिता रहेको फेकोफन नवलपुरका कार्यालय सचिव खेमनारायण महतोले बताए ।

    चार दिन सम्म सञ्चालन हुने तालिममा दिगो वन व्यवस्थापन, जैविक विविधताको संरक्षण तथा जलवायु समानुकुलन सम्बन्धी बिषयमा शत्र सञ्चालन हुनेछ । यो क्रममा प्रत्येक नमुना सामुदायिक वनको आगामी कार्ययोजना समेत निर्माण गरिने फेकोफन हरियो वन कार्यक्रमका टिम लिडर शुभाष देवकोटाले बताए ।

    चार दिन सम्म सञ्चालन हुने तालिमको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा नवलपुरमा नमुना सामुदायिक वन कार्यक्रम सञ्चालन हुने हुप्सेकोट गाँउपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले सामुदायिक वनले स्थानीय स्तरको विकास निर्माण लगायतको क्षेत्रमा पु¥याएको योगदानको प्रसंशा गर्दै गाँउपालिका भित्रको नमुना सामुदायिक वन्ने क्रममा रहेको सामुदायिक वनलाई आप्mनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन् । कार्यक्रममा हुप्सेकोट वडा नम्बर ४ का वडा अध्यक्ष रोशन बहादुर थापा, सव डिभिजन कार्यालय हुप्सेकोट–बौदीकाली गाँउपालिकाका सहायक वन अधिकृत चमेली देवकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution