• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको पहाडमा बैङ्क नहुदा भुकम्प पीडतलाई किस्ता बुझ्न समस्या

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २५, बुधबार (७ साल अघि)
    20190109_110001

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नवलपुरका विकट गाउपालिका हुप्सेकोट , बौदीकाली र बुलिङ्गटार गाउपालिकामा रहेका बैङ्कहरुबाट भुकम्प पीडीतहरुले सेवा नपाउदा भुकम्प प्रभावितहरुलाई रकम बुझ्न समस्या भईरहेको गुनासो स्थानीय तहका प्रमुख तथा सरोकारवालाहरुले व्यक्त गरेका छन ।

    बुधवार नवलपरासी पूर्वको कावासोतीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना ईकाई , जिल्ला कार्ययोजना अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार नवलपरासी पूर्वले आयोजना गरेको निजी आवास पुननिर्माण सम्बन्धि दुई दिने अभिमुखीकरण तथा समिक्षा गोष्ठिमा बोल्दै बौदीकाली गाउपालिका प्रमुख दूर्गा वहादुर रानाले भुकम्प पीडीतले आवास निर्माणका लागि कावासोती , दलदलेका बैङ्कहरुमा दुई÷तिन दिन धाएर रकम बुभ्mनपर्ने बाध्यता रहको भन्दै कुनै निति बनाएर स्थानीय तहबाट नै किस्ता बुझ्ने व्यवस्था मिलाउन माग गरे । विकट क्षेत्रहरुमा आवास निर्माणमा खर्च बढि लाग्ने हुदा सोहि अनुसारको मापदण्ड बनाउन समेत उनले आग्रह गरेका थिए । भौगोलिग रुपमा सुगम भएका स्थानमा आवास निर्माणमा लाग्ने सामाग्रीको मुल्य र सिकर्मी , डकर्मीहरुको ज्याला फरक हुने हुदा गौभोलिग विकटता भएका क्षेत्रमा केहि बढि रकमको व्यवस्था गर्न सकेको भए राम्रो हुने उनको धारणा थियो ।

    यस्तै कावासोती नगरपालिकाका ईन्जिनियर पवन रुपाखेतीले नगरपालिकामा केहि पीडीतहरुले बन क्षेत्रको जग्गामा आवास निर्माण गरेको पाईएको र त्यो विषय अहिले विवादित बनिरहेको भन्दै यस्ता समस्याको समाधान गरिदिन आग्रह गरेका थिए ।

    सुस्ता गाउपालिकाका प्रमुख रामप्रसाद पाण्डेले कतिपय पीडीतहरु ऐलानी , सुकुम्वासी जग्गामा बसोबास गरेकाले उनीहरुले पाउने अनुदान रकम पाउन नसकेको गुनासो गरे ।

    यसैगरि देवचुली नगरपालिकाका प्रमुख पूर्ण कुमार श्रेष्ठले भुकम्प पीडीतहरुले निजी आवास निर्माणका लागि पाउने सहुलियत ऋणका बारेमा धेरैलाई जानकारी नै नभएकाले यसका बारेमा सचेतना आवश्यक रहेको औल्याएका थिए ।

    कार्यक्रममा उठेका जिज्ञासा र गुनासोको जवाफ दिदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य हरिराम पराजुलीले सरकारले तोकेको मापडण्ड भित्र रहेर मात्रै प्राधिकरणले काम गर्नुपर्ने हुदा किस्ताका सम्बन्धमा केहि गर्न नसकिने बताएका थिए । उनले सरकारले नै बैङ्कबाट मात्रै किस्ता बुझ्न सकिने व्यवस्था गरेकाले अरु विकल्प नभएको बताए । ऐलानी तथा सुकुम्बासी जग्गामा बसोबास गरेका पीडीतहरुले पनि अनुदान रकम पाउने जानकारी दिदै यस्ता विषयमा वास्तविक पीडत हो कि होईन छुट्याउने जिम्मा स्थानीय तहको पनि वडाबाट सर्जिमिन गर्न आवश्यक रहेको पराजुलीले बताए ।

    कार्यक्रममा निजी आवासको जिल्लाको अवस्था र प्रगतीका बारेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना ईकाई प्रमुख राजेन्द्र कार्कीले कार्यपत्र प्रस्तुत गर्दै नवलपुरको गैडाकोट र देवचुली नगरपालिकामा दुई सय २६ जना , कावासोती नगरपालिका र हुप्सेकोट गाउपालिकामा एक सय ४३ जना , बुलिङ्गटारमा दुई सय ६० जना , मध्यविन्दु नगरपालिकामा ८१ जना , बौदीकाली गाउपालिकामा ७२ जना , विनयीत्रिवेणी गाउपालिका र नवलपरासी पश्चिमका छ वटा स्थानीय तह सबैमा ९० जना गरेर आठ सय ७२ जना लाभग्राहि रहेको जानकारी दिएका थिए ।

    यसैबिच नवलपरासीमा पुनर्निर्माणको काम अघि बढाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र जिल्लाका स्थानीय तहहरुबीच पुनर्निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्राधिकरणसंग नवलपरासी पूर्वको आठ र पश्चिमको प्रभावित छ वटा स्थानीय तह गरेर १४ वटा स्थानीय तहबिच पुनर्निर्माण कार्यको समन्वय एवंम सहयोग आदान–प्रदानका लागि शर्तहरुको अधिनमा रही कार्यन्वयन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    पुनर्निर्माणको काम अघि बढाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्प प्रभावित जिल्लाहरुका सबै स्थानीय तहहरुबिच सम्झौत गर्ने जनाएको छ । सम्झौतामा ११ वटा बु“दा उल्लेख गरिएको छ । स्थानीय समस्या अनुसार त्यसमा थपघट गर्न सकिने समेत प्राधिकरणले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution