• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ ९, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आजबाट डण्डामा महोत्सव सुरु , किरण गुरुङले उद्घाटन गदै भने नेपाल बिबिधता कै कारण बिश्वमा नमूना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २७, शुक्रबार (७ साल अघि)
    49731935_1193431510804843_5692361160888680448_n

    Advertisement

    कावासोती । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नेपाल बिबिधताले भरिएको र यस कै माध्यमबाट नेपाललाई बिश्वमा नमूना देशको रुपमा चिनाएको बताउनु भएको छ ।
    थारु कल्याण कारिणी सभा नवलपुरले डण्डामा आयोजना गरेको खिचरी महोत्सवको उद्घाट गदै शुक्रबार मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले हाम्रो देश बिबिधताले भरिएको छ । बहुधार्मीक ,बहुसास्कृतीक ,बहु भाषिक ,बहु जातीय हाम्रो देश हो भौगोलीक हिसाबले पनि यहा बिबिधता छ । यहा अनेकता देख्न सकिन्छ , उहाले भन्नुभयो । तर ति अनेकताका बिचमा नेपाल र यो राष्ट्र यसको एकता ईदेणीको रुपमा मिलेर रहेको छ । यो बिबिधताले साच्चिकै नेपाललाई गौरवशालि बनाएको छ ,सम्बृद्ध बनाएको हरेक हिसाबले नेपाल एउटा नमुना देशको रुपमा स्थापित भएको उहाले बताउनु भएको छ ।
    गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गुरुङलले प्रदेश नामाङकनमा कुनै विवाद नराख्न आग्रह गरेका छन । नाम भन्दा पनि पहिले आफ्नो जातिको इतिहास बुझ्न आवस्यक रहेको बताए । उनले मगरान्त,तमुवान भएन भनेर चिन्ता लिनु भन्दा पहिलो गण्डकी नाममा आफ्नो इतिहास केलाएर हेर्न आवश्यक हरहेको बताउनुभयो । मन्त्री गुरुङले मगर भाषमा ‘ग’ हरियो र ‘डी’ पानी, नदि,खोला भन्ने बुझाउने शब्द मगर भाषामा रहेको बताउदै यसले मगर समुदायलाई पनि समेटेको बताउनुभयो । गण्डकीले गुरुङ समुदाय संगै बाहुन , खस,थारु सबै समुदायलाई कुनै न कुनै क्षेत्रबाट छोएको हुदा यसमा विवाद नरहेको र सबै जातजातिलाई गण्डकी प्रदेशले चिनाउने हुदा यसमा विवादको विषय नै नरहेको बताउनुभयो । यस्तै कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य तिलक महतले थारु समुदायको माघी पर्व धर्ति पुत्रको चाड रहेको बताउनुभयो । उहाले यहि धर्ति पुत्रले तराईमा रहेका अरु जातिलाई अन्न खुवाउन सकेको बताउनुभयो । थारु सुदाये नवलपुरलाई राष्ट्रिय रुपमा चिनाउन सकेको बताउनुभाये । उहाले नवलपुरमा आउने पाहुनालाई थारु समुदायले होमस्टे संञ्चालन गरेर यहकाको परिचय र आर्थिक विकासमा थारु समुदायले ठुलो भुमिका खेलेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रोशनबाहदुर गाहा मगरले देशमा रहेका जुनसुकै भाष,धर्म,संस्कृतिलाई देशले साझा रुपमा संरक्षण गर्न आवस्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्ने अन्य अतिथिले नेपालमा रहेका सबै जातजातीहरु मिलेर अघि बढेको कारणले नै नेपाल अरु देशमा उदारणको पात्र बनेको बताए । थारु कल्याणकारिणी सभा नवलपुरले आयोजना गरेको प्रथम माघी खिचडी महोत्सव आजबाट सुरु भएको छ । थारु समुदायको रितिरिवाज,भेषभुषा, रहनसहनलाई संरक्षणमा टेवा पुर्याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको छ । महोत्सवमा थारु संस्कृति झल्कने विभिन्न सामाग्रिहरुको स्टल राखिएको छ । थारु खानाका परिकार संगै अन्य थारु संस्कृति संग सम्बन्धित स्टलहरु बढि राखिएको छ । महोत्सव थारु कल्याणकारिणी सभा नवलपुरका अध्यक्ष रामप्रसाद महतोको अध्यक्षतामा आयोजना गरिएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution