• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

२

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

३

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

४

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

५

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

६

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

७

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

८

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

९

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१०

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

११

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    डण्डा – कोल्हुवा सडक तत्काल मर्मत गर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ २, बुधबार (७ साल अघि)
    IMG_5355

    Advertisement

    कावासोती । कावासोती नगरपालीकाको डण्डा हुदै कोल्हुवा जाने सडकको अहिले हरिबिजोक भएको छ । पक्कि सडकमा नै खाल्टै खाल्टो भएपछि त्यो सडकमा दुर्घटना चुनौती थपिएको छ । नवलपुरको पर्यटकीय स्थल जाने सडक भरी नै यसरी खाल्टै खाल्टा हुदा पर्यटकहरुले समेत हईरानि खेप्नु परेको छ । दैनिक पर्यटक हिड्ने डण्डा, कोल्हुवा पनौती सडकखण्ड ठाउ ठाउमा भत्किएर दुर्घटना निम्त्याउने कारण मात्रै बनेको छैन । आसपासका स्थानीय पनि हिउदमा धुलो अनि वर्षामा हिलो हुदा समस्यामा परेका छन । कावासोती १६ डण्डा हुदै मध्यविन्दु नगरपालिका कोल्हुवा र पनौतीसम्म पुग्ने भित्री मुख्य सडक खण्डका रुपमा रहेको यो सडक भत्किएर दुर्दशा भएकै ६ वर्षभन्दा बढि हुदा समेत उचित मर्मत सम्भार हुन सकेको छैन । जसले यहा दुर्घटनामा धेरैको जीउधनको क्षती समेत भईसकेको छ । सामान्य बर्षा हुदा हिलाम्मे र हिउदमा धुलाम्मे हुने सो सडकले धेरैलाई सास्ती दिएको छ । डण्डा, पनौती सडकखण्ड अन्र्तरगत कावासोती १६ र कावासोती १४ को कालोपत्रे अधीकांश ठाउमा भत्कीएर ठूला ठूला खाल्डा बनेको छ । भने कावासोती १७ डेरी चोक देखी मध्यबिन्दु ३ चौराहासम्म कालोपत्रे गर्ने भनिएको भए पनि काम भने हुन सकेको छैन । कच्चीबाटो खाल्डाखुल्डी र धुलोले स्थानीय हैरान भएका छन । अहिले त्यो बाटोको अवस्था त ज्यादै दयनिय भएको छ । गाडी लिएर हिड्दा पनि कता कुन खाल्डोमा पर्ने हो र दुर्घटना हुने हो भन्ने चिन्तै चिन्तामा चलाउनुपर्छ । साना ठूला सवारी , साईकल मोटरसाईकल स्कुटी चलाउने सबैले खाल्डो जोगाएर माथी माथीबाट हिड्छन जसले गर्दा आपसमा ठोकिएर वेला वेलामा दुर्घटना हुदै आएको छ । सडक छेउछाउमा ब्यापार, ब्यवसाय गर्नेहरु समेत बाटोको समस्याले सास्ती बेहोर्दै आएका छन । ‘कालोपत्रे सबै उप्कियो दिनभर धूलो उडेर पसलमा र घरमा पस्छ । सामानभरी धुलै धुलो हुन्छ । ग्राहकले धुलो देखेसी लैंजान खोज्दैनन । ’ गत वर्षको निर्वाचनको समयमा चुनाबमा जित्दा बित्तिकै बाटो मर्मत र कालोपत्रे गर्ने आश्वासन दिएका जनप्रतिनिधीहरुले एक वर्ष बितिसक्दा पनि बाटो बनाउने तर्फ ध्यान दिएका छैनन् । स्थानियले सम्बन्धित निकायलाई पनि पटक पटक कुरा राख्दा समेत बाटोको मर्मत भएको छैन् । जनप्रतिनिधीहरुलाई पनि चुनाबताका गरेको आश्वासन पुरा गरेका छैनन् । अब कसलाई भन्ने ?अनि कसले गर्ने भन्ने चिन्ता स्थानियमा छ । यो चिन्तालाई सामाधान गर्ने भनेकै यँहाका जनप्रतिनिधिको हो त्यसैले यो क्षेत्रको बाटो मर्मतमा सम्बन्धित ध्यान गई तत्काल बाटो मर्मत गनुपर्ने देखिएको छ ।
    २०७५/१०/२ गतेको नमुना सन्देश साप्ताहिकमा सम्पादकीयबाट ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो


  • Advertisement

    समाचार
  • १

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • २

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ३

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ४

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ५

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ६

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ७

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ८

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ९

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • १०

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution