• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ४, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

२

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

३

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

४

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

५

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

६

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

७

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

८

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

९

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१०

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

११

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    शैक्षिक सुधारका लागि नवलपुरमा कार्यशाला

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ४, शुक्रबार (७ साल अघि)
    50477946_769114790113230_600749299168444416_n

    Advertisement

    बिजय चालिसे
    कावासोती । पूर्बि नवलपरासी नवलपुरका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २ दिने अन्तरकृया कार्यक्रम कासोतीमा सुरु भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजना एंव शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरको संयोजनमा आजबाट सुरु भएको अन्र्तरकृया भोली सम्म चल्नेछ ।
    कावासोती नगरपालिका र देवचुली नगरपालिकाको १/१, मध्यविन्दु नगरपालिकाका २ तथा बुलिङटार गाँउपालिकको एक विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, प्रधानाध्यापक लगायतको सहभागितामा सुरु भएको कार्यशालामा उत्कृष्ट नतिजा दिईरहेका विद्यालयका अनुभव साटासाट गरि कमजोर नतिजा दिने विद्यालयको शैक्षिक गुणस्तर कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा ठोस योजना तयार पार्ने अन्तरकृयाको मुख्य उद्धेश्य रहेको शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले जानकारी दिए । अन्तरकृया कार्यक्रमको उद्घाटन समारोहमा सहभागि प्रमुख अतिथी एंव कावासोती नगरपालिका प्रमुख चन्द्रा कुमारी पुनले पछिल्लो समय सामुदायिक विद्यालयहरुको अध्ययनले बेरोजगारी निम्त्याएकाले अव प्राविधिक शिक्षामा जोड दिन आवश्यक रहेको बताईन् । सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि कस्तो प्रकारको शैक्षिक कार्यक्रम ल्याउनु उचित हुन्छ, यस्ता कुरालाई पहिचान गरी शैक्षिक कार्यक्रम ल्याउनु आवश्यक रहेकोमा नगर प्रमुख पुनको जोड थियो ।

    त्यसैगरी नवलपुरको विकट पहाडी क्षेत्र बुलिङटार गाँउपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले शिक्षाको क्षेत्रमा बुलिङटार सबैभन्दा कमजोर रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले बुलिङटारमा ४४ वटा विद्यालय रहेको जानकारी दिदै प्राय सबै विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको बताए । बिशेष गरि विद्यार्थी नभएका विद्यालयमा दरबन्दि पर्ने तर विद्यार्थी भएका विद्यालयलाई वेवास्ता गरिएका कारण पनि शैक्षिक गुणस्तरमा सुधार ल्याउन नसकिएको उनले आरोप लगाए । उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका उप–सचिव तेज प्रसाद काफ्लेले यस्तो खालको अन्तरकृया कार्यक्रम अहिलेसम्म प्रदेशका ४ वटा जिल्लामा गरिएको जानकारी दिदै शिक्षा क्षेत्रको लगानि वालुवामा पानी खन्याएको जस्तो भनेर गुनासो आउन थालेकाले अन्तरकृया मार्फत शैक्षिक सुधार ल्याउन सकिने धारणा राखे । उद्घाटन कार्यक्रमको अध्यक्षता गरेका शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले स्थानिय सरकार र शिक्षा विकास समन्वय गरेर अगाडी बढे केहि हदसम्म भएपनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिने विचार व्यक्त गरे । देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख मोती रिजालले सञ्चालन गरेको कार्यक्रममा मध्यविन्दु नगरपालिका शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डेले स्वागत मन्तव्य राखेका थिए । दुई दिने अन्तरकृया कार्यक्रबाट शैक्षिक सुधारका लागि ठोस कार्ययोजा तयार पारि नवलपुरका सबै स्थानिय तहमा परिपत्र गरिने ईकाई प्रमुख पोखरेलले जानकारी दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो


  • Advertisement

    समाचार
  • १

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • २

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ३

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ४

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ५

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ६

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ७

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ८

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ९

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • १०

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution