• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    तनहुँमा कांग्रेसको समानान्तर जिल्ला कार्यसमिति गठन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ८, मंगलबार (७ साल अघि)
    Nepali-Congress

    Advertisement

    तनहु । नेपाली कांग्रेसमा फेरी  भद्गोल भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा कांग्रेसको समानान्तर जिल्ला कार्यसमिति गठन भएपछि कांग्रेसमा भद्रगोल देखिएको हो । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षधरले समानान्तर कार्यसमिति गठन गरेका हुन् ।
    मङ्गलबार दमौलीमा आयोजित विशेष जिल्ला अधिवेशनबाट समानान्तर कार्यसमितको सभापतिमा डिल्लीराम अधिकारी चयन भएका छन् । अधिवेशनले नेपाली कांग्रेसको विधान २०१७ दफा १० अनुसार विभिन्न क्षेत्र र बर्गबाट निर्विरोध पदाधिकारी तथा सदस्यहरु घोषणा गरेको छ ।
    कार्यसमिति सचिवमा चिनु पोख्रेल, कोषाध्यक्षमा बालकृष्ण पौडेल र सदस्यहरुमा महिला समूह क्षेत्र नं १ बाट बालकुमारी लोहनी र एलिसा गुरुङ, अन्य समूह क्षेत्र नं १ का नुरचन्द्र वाग्ले र सुकुमलाल गुरुङ, अन्य समूह क्षेत्र नं २ बाट ध्रुबकुमार श्रेष्ठ र ऋषिराम पोख्रेल, दलित समूह क्षेत्र नं २ बाट ओमबहादुर नेपाली र बुद्धिमान नेपाली, जनजाति समूह क्षेत्र नं १ बाट केशरबहादुर गुरुङ, जनजाति समूह क्षेत्र नं २ बाट नरेन्द्र थापा, अल्पसंख्यक समूह क्षेत्र नं १ बाट चित्तबहादुर थापा र क्षेत्र नं २ बाट इज्जत अलि मियाँ निर्विरोध निर्वा्चित भएका छन् ।
    विशेष जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेससका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले अहिलेको कांग्रेसको नेतृत्व इतिहासकै असक्षम भएको कारण विशेष अधिवेशनबाट नेतृत्व परिवर्तन गर्नु परेको बताए ।
    काङ्ग्रेसको किल्लाको रुपमा रहेको तनहुँ जिल्लामा २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसका सबै उम्मेदवार पराजित हुनु कांग्रेसको नेतृत्व असमक्ष हुनुको प्रमाण रहेको जोशीले बताए ।
    पार्टी कार्यालय जान प्रहरीले रोक्यो
    विशेष अधिवेशन पश्चात् पार्टी कार्यालयमा पदस्थापन गर्ने जोशी समूहको नेताहरुको प्रयास असफल भएको छ । बिहानैदेखि पार्टी कार्यालय घेराउ गरेर बसेको प्रहरीले उनीहरुलाई पार्टी कार्यालय भन्दा ५० मिटर परै रोकेर पार्टी कार्यालय प्रवेशमा रोक लगाएको हो ।
    प्रहरीले अघि बढ्न नदिएपछि नेता जोशीले सोही ठाउँबाट प्रहरी प्रशासनको आड लिएर कांग्रेस कार्यकर्तालाई आफ्नै पार्टी कार्यालय जान नदिएकोमा आपत्ति प्रकट गरेका छन् । जोशीले प्रहरी प्रशासन लगाएर कांग्रेस कार्यकर्तालाई तर्साउने सपना नदेख्न चेतावनी दिएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution