• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कालीगण्डकी नदिमा २० वर्षदेखि पुल बनेका नर वहादुर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १०, बिहिबार (७ साल अघि)
    IMG_9850

    Advertisement

    ज्ञानु पंगेनी
    कावसोती । उमेरले ५३ वर्ष लागेका नर वहादुर कुमालको एकदमै नजिकको साथी हो डुङ्गा । उनले डुङ्गासंग २० वर्ष बिताईसकेका छन । त्यसपछि उनले कालीगण्डकी नदि , नदि किनारको ढुङ्गा माटो , वालुवा अनि बहना ( डुङ्गा खियाउने दाबिलो ) लाई साथी बनाएका छन । जसले गर्दा उनी छन र उनको घरपरिवार चलेको छ । कालीगण्डकी नदिको भृकूटि घाटमै उनको युवा अवस्था बित्यो उनको बुढेलकालको समय पनि यहि नै बित्ने छ ।
    नवलपरासी पूर्वको बुलिङ्गटार गाउपालिका तीन तम्घामा पर्छ नर वहादुरको घर । घर नजिकै पर्छ तनहु र नवलपुर छुट्टाउने सीमानाको काम गर्दै आएको कालीगण्डकी नदि । जुन वेला नदिमा पुल थिएन त्यो वेला पुलको काम गर्ने नर वहादुरले अहिले नदिमा पुल बन्दा पनि त्यो कामलाई छोडेका छैनन । किनकी उनी नभए कतिपयले पढ्नै पाउदैनन । कालीगण्डकी पारीको तनहु जिल्लामा पर्ने सिरकोटबेसी र सिगुवाका धेरै विद्यार्थीले उनकै कारण पढ्न पाएका छन । अहिले पनि उनले दिनहु पा“च जना विद्यार्थीलाई डुङ्गाबाट आवत जावत गराउछन । सिरकोटबेसी र सिगुवाका पा“च कक्षा भन्दा माथी पढ्ने विद्यार्थीहरु बुलिङ्गटारमा रहेको विद्यालयमा पढ्न आउछन ।

    गाउमै कक्षा १० सम्म पढ्ने विद्यालय नहुदा उनीहरु नदि तरेर बुलिङ्गटार पढ्न आउनुपर्ने बाध्यता रहेको नर वहादुर बताउछन । आजसम्म उनले सयौ विद्यार्थीलाई वारपार गराईसके । अहिले नदिमा पुल त बनेको छ तर यी दुई गाउका विद्यार्थीहरुलाई पुलबाट आवत जावत गर्न पाई पर्दैन जसले गर्दा उनीहरुले डुङ्गा नै चढ्नुपर्छ । नर वहादुर भन्छन – ‘विद्यार्थीकै लागि पनि मैले जस्तोसुकै अवस्थामा डुङ्गा चलाउनै पर्छ । नभए उनीहरु पढ्न पाउदैनन । ’ नर वहादुरको डुङ्गा चढेको भाडा २० रुपैया हो । तर उनले विद्यार्थीहरुलाई १० रुपैया छुट दिएका छन । विद्यार्थीसंग जम्मा १० रुपैया लिन्छन ।
    २०५६ सालबाट डुङ्गा चलाउन सुरु गरेका नर वहादुरको आम्दानिको मुख्य श्रोत नै डुङ्गा हो । ५६ सालमा डुङ्गा चलाउन सुरु गर्दा उनले दुई रुपैया भाडाबाट सुरु गरेको बताए । कालीगण्डकीमा पुल नबन्दा सम्म उनको कमाई राम्रै थियो । तर अहिले पुल बनेपछि भने धेरैजसो मानिषहरु पुलबाट नै आवत जावत गर्न थालेका छन । तर पनि दिनमा कम्तीमा १० देखि १५ जनालाई उनले अझै पनि वारपार गराउदै आएका छन । चाडपर्वका वेलामा भने बलि बढि नै हुने उनले सुनाए । बाउबाजेले पनि यहि काम गरेकाले आफुले पनि यहि कामलाई निरन्तरता दिएको उनको भनाई छ । ‘बाउबाजेले पनि यहि काम गरे मैले नि यहि सिके , जम्मा पा“च पढेको छु । विदेश जान पनि सकिन अरु काम पनि पाईएन त्यसैले यहि काम गरे । छोड्न पनि सकिन । हातखुट्टा चलेसम्म यहि गर्छु । ’
    डुङ्गाबाट धेरै आम्दानी त उनले गर्दैनन । मुस्किलले महिनामा धेरै भनेको छ हजार सम्म कमाई भएको उनले बताए । कहिले त दुई हजार २५ सय मात्रै हुन्छ । ‘पहिले पहिले भाडा पनि सस्तो थियो । सामान पनि सस्तो पाईन्थ्यो । यसैबाट कमाएको पैसाले नै छोराछोरी पाले, घर चलाए । अहिले पनि चलाएकै छु । जग्गा जिमिन छैन अर्कैको अधिया गर्छु । त्यसले ५/६ महिना खान पुग्छ । डुङ्गाबाट जे जति कमाई हुन्छ त्यसैले गुजारा चलाउनै पर्छ । ’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution