• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ पौष २२, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

२

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

३

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

४

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

५

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

६

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

७

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

८

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

९

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

१०

तोलामा ४ हजार ८ सय घट्यो सुन

११

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा २२ सयको आखा परिक्षण / २ सय ४३ जनामा मोतीयाविन्दु नि: शूल्क शल्यक्रिया

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ११, शुक्रबार (६ साल अघि)
    51378925_619358255186196_8973852716337987584_o

    Advertisement

    शालिकराम भट्टराई
    कावासोती । नवलपुरका विभिन्न स्थानीय तहमा एक हप्तासम्म संचालन गरिएको शल्यक्रिया सहितको नि शूल्क आखा परिक्षण शिविरमा २ हजार १ सय ४० जना लाभान्तिव भएका छन ।
    नेपाल नेत्रज्योती संघ नवलपुर, कुमारी निजी शैक्षीक गुठी कावासोती र भरतपुर आखा अस्पतालको संयुक्त आयोजनामा निशुल्क शल्यक्रिया सहितको आखा शिविर भएको हो ।
    नवलपुरको कावासोती , देवचुली , मध्यविन्दु नगरपालिका , हुप्सेकोट र विनयी त्रिवणी गाउपालिकामा शिविर संचालन गरिएको थियो । पाच वटा स्थानीय तहमा एक हप्तासम्म संचालन भएको आखा शिविरमा आखा जाच गराएका मध्ये ३ सय ९० जनामा मोतीयाविन्दु भेटिएको नेत्र ज्योती संघ नवलपुरका अध्यक्ष विष्णु लम्सालले जानकारी दिए ।
    माघ तीन गते नयाबेलहानी स्वास्थ्य चौकी अरुणखोलामा भएको शिविरमा १ सय ४० जनाले आखा जाच गराएकोमा ४३ जनामा मोतीयाविन्दु भेटीएको, नारायणी स्वास्थ्य चौकी पनौतीमा भएको शिविरमा १ सय २४ जनाले परीक्षण गराएकोमा ३० जनामा मोतीयाविन्दु भेटीएको र दुम्किबासमा भएको शिबिरमा १ सय ९२ जनाले आखा परीक्षण गराएकोमा ३२ जनामा मोतीयाविन्दु भेटीएको थियो ।


    यस्तै माघ चार गते कावासोती १५ गोडारमा भएको शिविरमा १ सय ५९ जनाले आखा जाच गराएकोमा ३५ जनामा मोतीयान्दिु भेटीएको, कावासोतीकै गैरीमा भएको शिविरमा १ सय ६७ जनाले आखा जाच गराएकोमा ४३ जनामा मोतीयाविन्दु भेटीएको थियो । माघ पाच गते देवचुलीको रजहरमा भएको शिविरमा १ सय ५० जनाले आखा परीक्षण गराएकोमा ४६ जनामा मोतीयाविन्दु भेटीएको, देवचुलीको किर्तीपुरमा भएको शिविरमा १ सय १६ जनाले आखा जाच गराएकोमा १९ जनामा मोतीयाबिन्दु भेटीएको थियो लम्सालले बताए । यसैगरि माघ छ गते हुप्सेकोटको मौलाथरमा भएको शिविरमा १ सय ३ जनाले आखा जाच गराएकोमा १९ जनामा मोतीयाविन्दु भेटीएको थियो । माघ नौ गते कावासोतीको हसौरामा भएको शिविरमा १ सय २५ जनाले जाच गराएकोमा १२ जनामा मोतीयाविन्दु भेटीएको लमसालले जानकारी दिएका छन ।
    मोतीया विन्दु भएकाहरुलाई कावासोतीमा तीन दिनसम्म कावासोतीमा नि शूल्क शल्यक्रिया गरिएको थियो । मोतीयाविन्दु भएका मध्ये २ सय ४३ जनाको नि शूल्क शल्यक्रिया गरिएको आखा शिविर कार्यक्रम संयोजक नविन पौडलले जानकारी दिए । यस्तै नि शूल्क औषधी समेत वितरण गरिएको समेत पौडेलले बताए । स्थानीय तहको सहयोगमा नवलपुरका ग्रामिण क्षेत्रलाई लक्षित गरि शिविरको आयोजना गरेको कुमारी निजी शैक्षिक गुठीका योजना प्रमुख दिपकलाल श्रेष्ठले बताए । निम्न वर्गका नागरिकहरुलाई लक्षित गरि शिविर आयोजना गरिएकाले शिविरबाट धेरैले लाभ लिन सफल भएको उनको भनाई छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु


  • Advertisement

    समाचार
  • १

    सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • २

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • ३

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ४

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ५

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ६

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ७

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ८

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ९

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • १०

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution