• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    लागुऔषधबाट हुने हिंसा विरुद्ध देवचुलीका किशोरीहरु 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन ३, शुक्रबार (६ साल अघि)
    viber image 2019-02-15 , 17.43.40

    Advertisement

    दलदले । नवलपरासी पूर्ब नवलपुरमा पछिल्लो पटक लागुऔषध दृव्र्यसनी र लागुऔषधको बरामद भईरहेको सन्दर्भमा देवचुलीका किशोरीहरुद्धारा भने लागुऔषधबाट हुन सक्ने हिंसा, दृव्र्यवहार विरुद्धको अभियान सुरु गरेका छन् ।  जागृति बाल तथा युवा सरोकार नेपालद्धारा कन्नालनको सहयोगमा सञ्चालन गरेको किशोरी शसक्तिकरण कार्यक्रमका किशोरीहरुद्धारा देवचुलीका विद्यालयहरुमा सो कार्यक्रम सुरु गरेका हुन् । बालिकाहरु र किशोरीहरुमाथी हुने हिंसा, दृव्र्यवहारको अध्ययन गर्दा लागुपदार्थको सेवन, मधपान गरेको व्यक्तिहरुबाट बढी हुने गरेको देखीएकोले समेत स्वयम किशोरकिशोरीहरुले किशोरकिशोरीहरुलाई जानकारी दिनको लागि सो कार्यक्रमको सञ्चालन गरेको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका दिपक शर्माले बताउनुभयो । आज बालबालिकाहरुको बक्तृत्वकलाको मार्फतबाट सचेतना र प्रतिबद्धताको लागि देवचुली ७ मा रहेको श्री भिमसेन माध्यमिक विद्यालयमा लागुऔषधको सेवनबाट हुन सक्ने हिंसा, दृव्र्यवहार न्युनिकरणमा विद्यार्थीको भुमिकाको बारेमा सो कार्यक्रमको सञ्चालन गरिएको थियो ।
    सहभागी विद्यार्थीहरुले विद्यालय, समाज, स्थानीय तह, अभिभावकहरुमा सचेतना नहुनु, नीतिहरु सही रुपमा कार्यान्वयन नहुनु, किशोरकिशोरीहरुलाई जीवनउपयोगी सिपको बारेमा जानकारी समेत कम हुनु जस्ता क्रियाकलापहरुले लागुऔषधको सेवन गर्ने गरेको यसबाट समग्र समाज र राष्ट्रमा नै असर पर्ने कुरामा जोड दिएका थिए ।
    लागुऔषधको सेवनले गर्दा भविष्य समेत विग्रने र सो को सेवनपश्चात समेत बिभिन्न नकरात्मक क्रियाकलापहरुमा उनीहरुको संग्लनता रहने भएकोले समेत किशोरकिशोरीहरुलाई सचेत रहन र सधैव प्रतिबद्ध रहन समेत भिमसेन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अग्निधर भुसालले बताउनुभयो । ७ जना विद्यार्थीहरु सहभागि रहेको सो कार्यक्रममा आदर्श भुसाल प्रथम, सविना भुसाल द्धितिय र सन्देश अर्याल तृतिय रहनुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution