• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

२

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

३

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

४

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

५

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

६

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

७

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

८

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

९

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

१०

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

११

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१२

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    धौवादीमा बन्द भएको हावाबाट बिजुली संचालन गरिने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन ७, मंगलबार (७ साल अघि)
    hawa-bata-bijuli

    Advertisement

    दयाराम आचार्य

    कावासोती । नवलपरासीको हुप्सेकोट गाउपालिका –५, धौवादीमा मर्मत अभावमा बन्द अवस्थामा रहेको हावा बाट बिजुली निकालीएको विद्युत केन्द्र पुनः संचालन गरिने भएको छ ।लामो समय सम्म मर्मत नहुदा बन्द अवस्थामा रहेको विद्युत केन्द्र पुन संचालनमा ल्याउन लागिएको हुप्सेकोट गाउपालिका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनीले जानकारी दिए । विद्युत केन्द्रमा रहेका बेट्रि र टर्वाइनमा समस्याआए पछि लामो समय देखी बिजुली उत्पादन बन्दभएको छ । गाउ“पालिकाले बेट्रि मर्मतका लागि बिराटनगर पठाएको र प्रदेश सरकारले यसलाई व्यवस्थित रुपमा चलाउन रु चालिस लाख विनियोजन गरेको समेत प्रमुख प्रशासकिय अधिकृत पंगेनीले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वधार मन्त्रालयले यसलाई व्यवस्थित र पूर्ण क्षमतामा संचालनकालागि वजेट विनियोज गरेको छ । चालु आर्थिक वर्ष भित्रमा बन्द अवस्थामा रहेको हावाबाट विजुलीको मर्मत गरि संचालन गरिने छ ।
    वि.स . २०६८ साल पुसमा एसियाली विकास बैकंको आर्थिक तथा प्राविधिक सहयोगमा पाईलट प्रोजेक्टको रुपमा धौवादीमा हावाबाट बिजुली निकालीएको थियो । करीब २ करोड बढीको लागतमा संचालनमा आएको परियोजना मर्मत अभावमा वन्द अवस्थामा रहेको छ । हावाबाट १०किलोवाट र सोलार बाट २ गरी १२ किलोवाट क्षमताको यो केन्द्र ममर्त सम्भार हुन नसक्दा बन्द अवस्था रहेको छ । हावाबाट विद्युत उत्पादनका लागि ५ /५ किलो वाटका दुईवटा टर्वाइन राखिएको छ । मर्मतको अभावले टर्वाइनले समेत काम गर्न छाडेको छ । राष्ट्रिय प्रशारको विद्युत लाईन नपुगेको पहाडी क्षेत्रका वासिन्दले हावाबाट बिजुली निकाली वितरण गरिएकोमा बिजुली उत्पादन रोकिए पछी वैकल्पिक रुपमा कतिपय स्थानियले सौर्य उर्जा जडान गरेका छन् । हावाबाट बिजुली उत्पादन हुदा शुरुमा यहाका स्थानियले सहजै रुपमा विद्युतीय सामाग्रि प्रयोग गर्न पाएका थिए । अहिले केन्द ्नै वन्द हुदा समस्या भएको स्थानिय गमबहादुर राना मगरले बताए । हावाबाट उत्पादन गरिएको बिजुली यहाका ४२ घर धुरी र धौवादीमा रहेको इलाका प्रहरी कार्यालयले उपभोग गर्दै आएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो


  • Advertisement

    समाचार
  • १

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • २

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ३

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ४

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ५

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ६

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ७

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ८

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ९

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • १०

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution