• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ १८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चक्कु प्रहारबाट २ जनाको हत्या

२

एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

३

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

४

तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

५

दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

६

२ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

७

बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

८

बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

९

एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

१०

‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

११

हवाई यात्रामा नेपालमा अनिवार्य गरेको कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हट्यो

१२

निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्दै रास्वपा, आजबाट मोबाइल एपमार्फत मतदान गर्न मिल्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गैडाकोटमा सुरु भयो दोश्रो उप– मेयर कप अन्तर विद्यालय छात्रा फूटवल प्रतियोगिता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन १७, शुक्रबार (४ साल अघि)
    53050690_639251699863518_103156030594088960_n

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती ।  खेलकूद क्षेत्रमा महिलाहरुको सहभागिता बृद्धि गर्ने उदेश्य सहित नवलपुरको गैडाकोट नगरपालिकामा शुक्रवादेखि गैडाकोट दोश्रो उप– मेयर कप अन्तर विद्यालय छात्रा फूटवल प्रतियोगिता शुरु भएको छ ।
    गैडाकोट नगरपालिकाको आयोजना , गैडाकोट महिला फूटवल क्लबको सहयोग तथा गैडाकोट खेलकूल विकास समितिको प्राविधक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।
    महिला खेलकूदको विकासमा टेवा पुर्याउने र नगरबाट उत्कृष्ट महिला खेलाडी उत्पादन गने उदेश्यले प्रतियोगिताकोृ आयोजना गरिएको गैडाकोट नगरकी उपप्रमुख विष्णु कुमारी कंडेलले बताईन । खेकूलको क्षेत्रमा गैडाकोट नगरपालिका अब्बल रहेको भए पनि महिला खेलाडीहरुको संख्यात्मक र गुणात्मक विकास भने हुन नसकेकाले नगरपालिकाले आफ्नो निति तथा कार्यक्रममा नै महिला खेलाडीको प्रबद्र्धन र विकासका लागि गत वर्षबाट प्रतियोगिताको शुरुवात गरेको कंडेलको भनाई छ । यस्तै खेलकूदमा लागेका छात्राहरु म्हिला हिंसाको प्रतिकार समेत गर्न सक्ने भएकाले पनि महिला ंिहसा अन्त्य गर्न खेलकूदले सहयोग पुर्याउने कंडेलले बताईन ।
    प्रतियोगितामा नगरपालिकाभित्रका मावि तहसम्मका विदालयहरुबाट १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले शिल्ड , मेडल र प्रमाणपत्र सहित नगद ४० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले शिल्ड , मेडल र प्रमाणपत्र सहित ३० हजार रुपैया प्राप्त गर्नेछ । यस्तै तृतीय हुने टिमले शिल्ड , मेडल र प्रमाणपत्र सहित १५ हजार रुपैया प्राप्त गर्नेछ भने सान्त्वना हुने टिमलाई पनि १५ हजार रुपैया प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
    यसैगरि वेस्ट प्लेयरलाई ५ हजार , उत्कृष्ट गोलकर्तालाई ४ हजार , वेस्ट गोलकिपरलाई ४ हजार , म्यान अफ दि म्याचलाई ४ हजार र उत्कष्ट मार्चपासलाई ६ हजार रुपैया पुरस्कार प्रदान गरिने जनाईएको छ ।
    गैडाकोट क्षेत्रीय रंगशालामा संचालन भएको प्रतियोगिताको फाईनल खेल फागुन २४ गते हुनेछ ।
    यसैबिच शुक्रवार भएको उद्घाटन खेलमा विजय सामुदायीक शिक्षा सदन विजयी भएको छ । मुकुन्दसेन ईङलिस बोर्डिङ्ग स्कूललाई चार शुन्य गोल अन्तरले पराजित गर्दै विजय सामुदायीक शिक्षा सदन विजयी भएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • चक्कु प्रहारबाट २ जनाको हत्या

  • एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने


  • Advertisement

    समाचार
  • १

    चक्कु प्रहारबाट २ जनाको हत्या

  • २

    एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • ३

    तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • ४

    तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

  • ५

    दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

  • ६

    २ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

  • ७

    बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

  • ८

    बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

  • ९

    एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

  • १०

    ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

  • बिशेष रिपोर्टसबै

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution