• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ८, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पत्रकार महासंघले देशव्यापी ‘मिडिया मिसन’ कार्यक्रम सञ्चालन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २१, मंगलबार (७ साल अघि)
    journalist-nawalparasi_20190305112140

    Advertisement

    कावासोती । प्रेसलाई अंकुश गर्ने गरी सरकारले कानुन निर्माणको तयारी गरेपछि नेपाल पत्रकार महासंघले देशव्यापी ‘मिडिया मिसन’ कार्यक्रम सञ्चालन गरेको छ । सोही मिसन कार्यक्रम अन्तरगत (आज) मंगलबार पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीको संयोजनमा भएको अन्तरक्रियामा पत्रकारहरुले पछिल्लो समय पत्रकारिता क्षेत्रमा भौतिकभन्दा पेशागत चुनौती बढेको गुनासो गरेका छन् । संघीय सरकार र प्रदेश सरकारले ल्याउन लागेका कानुनले साना लगानीका सञ्चारमाध्यम बन्द हुने अवस्था आएकोले पेशागत चुनौती बढेको उनीहरुको ठहर छ ।
    ‘पत्रकारहरुको सुरक्षा र प्रेस स्वतन्त्रता’ विषयक अन्तरक्रियामा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रालाई अंकुश ल्याउने गरी ल्याउन लागिएका कुनै पनि कानुन नेपाली पत्रकारितालाई स्वीकार्य नहुने भन्दै प्रेसमैत्री कानुन निर्माण गर्न आग्रह गरे । संघीय र प्रदेश सरकारले ल्याउन लागेको प्रेस सम्बन्धी कानुनलाई परिमार्जन गर्न महासंघले कानुनको मस्यौदा तयार गरेर दिइसकेको उनले बताए । सोही मस्यौदाअनुसार कानुन ल्याउन उनले सरकारसँग आग्रह गरेका छन् । महासंघको जिल्ला शाखाको आयोजनामा सम्पन्न अन्तरक्रियामा वरिष्ठ उपाध्यक्ष विपुल पोखरलेलले स्वतन्त्रताका नाममा नेपाली प्रेसले नागरिक अधिकार हनन् कहिल्यै पनि नगरेको दावी गरे ।
    संघ र प्रदेश सरकारले ल्याउन लागेका कानुनले प्रेसमाथि अंकुश लगाउने भएकाले त्यसका लागि खबरदारी आवश्यक भएको बताए । स्थानीय तहमा पनि कानुन निर्माण गर्ने क्रममा ‘प्रेसमैत्री कानुन’ बनाउन सुझाव दिन जिल्लाका पत्रकारहरुलाई उनले आग्रह गरे । कार्यक्रममा जिल्लाका पत्रकारहरुले अहिले पनि जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन सहज रुपमा पाउन नसकेको र न्युनतम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको बताएका थिए ।
    जिल्लामा रहेका सरकारी कार्यालयले उपलव्ध गराउने विज्ञापन स्थानीय सञ्चारमाध्यमहरुलाई उपलव्ध गराउने व्यवस्था मिलाउन महासंघ मार्फत जिल्लाका पत्रकारहरुले सरकारसँग आग्रह गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution