• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    तिलक महतले सार्वजनीक गरे एक बर्षमा गरेको मुख्य १२ काम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २२, बुधबार (७ साल अघि)
    35121259_1038350252991443_4757171545883803648_n

    Advertisement

    भबिश्वर पाण्डे

    कावासोती । नवलपरासी पूर्बि जिल्ला नवलपुर क्षेत्र नं.२ बाट प्रतिनिधि सभा चुनाबमा बिजयी भएका प्रतिनिधि सभा सदस्य तिलक महतले एक बर्षमा गरेको काम सार्वजनीक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो पहलमा नवलपुर क्षेत्रमा भएका बिकास निमार्णका कार्यहरु सर्वजनीक गरेका हुन् । उनले आफु निवार्चित भएको एक बर्ष पुरा भएको भन्दै एक बर्षको अवधिमा आफ्नो पहलमा नवलपुर क्षेत्रमा १२ ओटा मुख्य काम भएको दाबि गरेका छन् । उनले नवलपुर क्षेत्रको सडकहरु, पुलहरु (पक्कि र झोलङ्गे) , सिंचाई , पिउने पानी , शिक्षा तथा स्वास्थ्यका भवनहरु, विद्युतिकरण , खेल मैदान निर्माण र कृषि , उद्योग र पर्यटन जस्ता क्षेत्रमा संघिय सरकारबाट बजेट बिनियोजन भएको र बिकास निर्माणका कामहरु पनि अगाडि बढेको बताएका छन् । तिलक महतले आउने बर्षको बजेट नवलपुरमा बृद्धिहुने समेत बताएका छन् । सरकारले यस बिचमा दर्जनौ ऐन कानुनहरु निर्माण गरिएको र गर्ने क्रम जारि रहेको भन्दै तिलक महतले नवलपुरमा केही राष्ट्रिय गौरवका र दुरगामि प्रभाव पार्ने आयोजनाहरुको कार्य गरेको बताएका छन् ।
    एक बर्षमा तिलक महतले गरेको मुख्य कार्यहरु
    १ जिल्ला सदरमुकाम
    नवलपुर जिल्लाको नमुना सदरमुकाम एउटै कम्पाउण्ड भित्र राख्ने गरि कावासोती नगरपालीका ३ राममन्दिर क्षेत्रको “१७९ बिगाह “ जग्गामा सरकारले निर्णय गरि सम्माननीय प्रधानमन्त्रीबाट शिलन्यास गर्ने तयारी ।
    २) जिल्ला अस्पताल
    नवलपुर जिल्ला अस्पताल मध्यविन्दु सामुदायिक स्मृति अस्पताल कावासोती १६ डण्डामा बनाउने सरकारले निर्णयगरि मुख्यमन्त्रीबाट उद्घाटनको तयारी ।
    ३ त्रिबेणि भन्सार
    बर्षाै देखि बन्द अवस्थामा रहेको त्रिबेणि छोटि भन्सार संचालन भैसकेको र सोको स्तर उन्नति गरि कार्यालय र गोदामको लागि जमिनको ब्यवस्थापन हुँदै ।


    ४नवलपुर आरुङ्गखोला
    पाल्पा रामपुर सडक (४० किमी) संचालन । जुन सडकले पुर्वि पाल्पाका नागरिकहरुलाई राजधानि काठमाण्डौ जान १ सय १७ किमी छोटो हुन्छ ।
    ५ नवलपुरको गैडाकोट देखि पाल्पाको पिपलडाडा सम्म कालिगण्डकी करिडोर सडक पक्कि र पुल निर्माणको लागि ठेक्का लागि काम सुरु तयारी ।
    ६ गैडाकोट – बुटवल सडक खण्ड स्तर उन्नतिको ठेक्का लागि काम सुरु गर्ने तयारी ।
    ७ नारायणि नदिमा जल यातयात संचालनको लागि सम्भाब्यता अध्ययन भैरहेको ।
    ८ नवलपुरको धौवादीमा रहेको मुलुककै ठुलो फलाम खानि अध्ययनको अन्तिम चरणमा ।
    ९ त्रिबेणि–दुम्किबास–आरुङ्गखोला सडक निर्माणमा राष्ट्रिय निकुंञ्ज र मध्यवर्तिका कारण भएको अवरोध हटाउन महत्वपूर्ण पहल भैराखेको ।
    १० त्रिवेणी – वाल्मीकि आश्रम जोड्ने झोलङ्गे पुल निर्माण देखिएको समस्या समाधान भै काम सुचारु हुँदै ।


    ११प्रधामन्त्री कृषि आधुनिकीकरण कार्यक्रम मार्फत नवलपुरको पहाडी गाउँ पालिकाहरुमा “ सुन्तला पकेट “ क्षेत्र घोषणा गरि कार्यक्रम संचालन ।
    १२ जिल्लाको सदरमुकाम रहेको कावासोती नगरपालीलाई सडक पूर्वाधार विकासका लागि पहिलो चरणमा २०५ करोड रुपौया विनियोजित भएको ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution