• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र ८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

२

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

३

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

४

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

५

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

६

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

७

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

८

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

९

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

१०

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

११

घट्यो सुनचाँदीको मूल्य

१२

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको कालीका आधारभुत विद्यालयले रजत जयन्ती मनाउदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २२, बुधबार (७ साल अघि)
    53539884_362505064336676_4212443592511193088_n

    Advertisement

    रेमु थापा

    कावासोती ।  पूर्बि नवलपरासीको कावासोती १३ बुढौलीकुनामा रहेको कालीका आधारभुत विद्यालयले रजत जयन्ती मनाउने भएको छ । यही चैत २७ गतेका दिन विद्यालयले आफ्नो विद्यालयको २५ औँ वर्ष पार गरेको अवसरमा रजत जयन्ती मनाउन लागीएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । विद्यालयको स्तरउन्नती साथै विद्यार्थीहरुको शैक्षिक अवस्था विकासका लागी रजत जयन्तीबाट आर्थीक संकलन गर्ने उद्ध्ेश्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुञ्ज बहादुर राईले जानकारी दिए । करिव २ लाख ५० हजारको अनुमानीत लागतमा संचालन गरीने रजत जयन्तीबाट करिव ३० लाख रकम संकलन गर्ने लक्ष्य रहेको सचिवालय संयोजक जंग बहादुर भुजेलले जानकारी दिए । १ सय १५ जना विद्यार्थी हरेको यस विद्यालयमा बाल मैत्री शिक्षण वातावरण सिर्जना गरी अध्ययन गर्ने, इन्टरनेट सहित कम्प्युटर प्रयोगशालाको स्तरउन्नती गर्ने, पक्की चौघेरा लगाई विद्यालयलाई पूर्ण सुरक्षित स्थानको रुपमा विकास गर्ने, निकट भविष्यमानै विद्यालयको तह उन्नती गरी आधारभुत तह कक्षा ८ सम्म सञ्चालनमा ल्याउने, बाल एवम् अपाङ्गमैत्री शौचालय निमार्ण, खेलमैदानको व्यवस्थापन र विकास गर्ने, नर्सरी देखि कक्षा ५ सम्म अँग्रेजी माध्यममा अध्यापन गराउने, विद्यालयमा विद्युतीय हाजिरिको साथै सी.सी. क्यामराको व्यवस्था गरीने विद्यालयको भावी योजना रहेको प्रचार प्रसार संयाजक श्याम प्रसाद काफ्लेले जानकारी दिए । चैत २५ गते अन्तर विद्यालय प्रा. वि. हाजिरि जवाफ, चैत २६ गते अभिभावक विच कुर्ची दौड, २७ गते विहान गाउँ टोल सरसफाई, झाँकी, र्याली, रजत स्तम्भ, भवन उद्घाटन, सम्मान, विभिन्न सांस्कृतकि प्रस्तुती सहीत रजत जयन्तीको मुल समारोहको कार्यक्रम रहेको सचिवालय संयोजक भुजेलले जानकारी दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • २

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ३

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ४

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ५

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ६

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ७

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ८

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ९

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • १०

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution