• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

२

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

३

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

४

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

५

घट्यो सुनचाँदीको मूल्य

६

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

७

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

८

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

९

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१०

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

११

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१२

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अष्ट्रेलियाद्दारा भारत चार विकेटले पराजित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २७, सोमबार (६ साल अघि)
    australia-0_n39268F3aH

    Advertisement

    एजेन्सी –पिटर हेन्डस्कम्बले सानदार शतक र एस्टन टर्नरले विस्फोटक अर्धशत प्रहार गरेपछि चौथो वानडे क्रिकेटमा अष्ट्रेलियाले भारतलाई चार विकेटले पराजित गरेको छ ।

    आइतबार राती सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको तीन सय ५९ रनको लक्ष्य अष्ट्रेलियाले ४७.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । यस जितसँगै पाँच वानडे सिरीज २–२ को रोमान्चक मोडमा पुगेको छ । अष्ट्रेलियाको जितमा पिटर हेन्डस्कम्बले एक सय १७ रन बनाए । उस्मान ख्वाजाले ९१ र एस्टन टर्नरले अविजित ८४ रन बनाएका थिए । ग्लेन म्याक्सवेलले २३ र एलेक्स केरीले २१ रन बनाएका थिए ।  बलिङमा भारतका लागि जसप्रित बुमराहले तीन विकेट लिए । कुलदिप यादव, युजवेन्द्र चाहाल र भुवनेश्वर कुमारले समान एक एक विकेट लिएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारि ५० ओभरमा ९ विकेटको क्षतिमा तीन सय ५८ रन बनाएको थियो । भारतका लागि शिखर धवनले एक सय ४३ रनको उत्कृष्ट इनिङ खेले । ओपनर रोहित शर्माले ९५ रन बनाएका थिए । ऋषभ पन्तले ३६, केएल राहुल र विजय शंकर समान २६ र केदार जाधवले १० रन बनाए । बलिङमा अष्ट्रेलियाका प्याट कमिन्सले पाँच विकेट लिए । झेय रिचड्सनले तीन र एडम जम्पाले एक विकेट लिएका थिए । अब अन्तिम खेलमा मार्च १३ तारिख हुनेछ

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा


  • Advertisement

    समाचार
  • १

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • २

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ३

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ४

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ५

    घट्यो सुनचाँदीको मूल्य

  • ६

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ७

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ८

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ९

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • १०

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution