• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बाल विवाह न्युनिकरणका लागि देवचुलीमा विद्यालय शिक्षा कार्यक्रम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २८, मंगलबार (७ साल अघि)
    54437357_369007820617486_7554437673654419456_n

    Advertisement

    कावासोती । देवचुली नगरपालिका नेपालको दोस्रो र गण्डकी प्रदेशको पहिलो बालमैत्री नगरको रुपमा बाल दिवसको दिन पारेर घोषणा भएको हो । बालमैत्री नगर हुनका लागि आवश्यक पर्ने सुचकहरुमा बाल विवाह र बालश्रम न्युनिकरण निकै नै चुनौतीको रुपमा रहेको र सो कुराको दिगो रुपमा समाधानको लागि समेत विद्यालयस्तरमा र समुदायस्तरमा सचेतनामुलक कार्यक्रमहरु नगरपालिकाको तर्फबाट सुरु गरिएको छ । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत नगरको शिक्षा शाखासँगको समन्वयमा सो कार्यक्रम सुरु भएको देवचुली नगरका शिक्षा शाखा प्रमुख मोतिप्रसाद रिजालले बताए । नगरको १६ माध्यमिक तहका विद्यालयहरुमा सहजकर्ताहरुको परिचालन गरी कार्यक्रम सञ्चालन गर्न लागिएको कुरा रिजालले बताए ।
    नेपाल बाल विवाह हुने देशमा दक्षिण एसियामा नै अग्रणी अवस्थामा रहेको छ । नेपालको संविधान २०७२ ले बाल अधिकारलाई मौलिक हकमा समावेश गरी बालविवाह लाई कानुन विपरितको कार्यमा समावेश गरिएको छ । नेपालको अहिलेको कानुन अनुसार विवाहको उमेर २० वर्ष तोकिएको छ ।
    कार्यक्रम अन्तर्गत आजबाट विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रमहरु सुरु गरिएको कुरा पोषण सहजकर्ता विद्या पौडेलले बताईन् । किशोरकिशोरीमा हुन सक्ने विभिन्न परिवर्तनहरुलाई न्युनिकरण गर्नको लागि विद्यार्थीहरु स्वयमलाई सञ्चालन गर्ने यस्तो खालको कार्यक्रमले प्रभावकारी सन्देश दिने कुरा बालअधिकार कर्मी दिपक शर्मा बताए । पछिल्लो पटक आफैले गर्ने विवाहको दर उच्च भएकोले समेत यसरी स्वयम उनिहरुमा आधारित सचेतनामुलक कार्यक्रम सुरु हुनुले सकरात्मक प्रभाव पार्ने कुरा उनले बताए । कार्यक्रम अन्तर्गत बालविवाहको अवस्था, कानुनी प्रावधानहरु, नेपालको संविधान, बाल अधिकार र व्यक्तिगत प्रतिबद्धताहरु जाहेर गर्ने जस्ता विषयहरु समावेश गरिएको र आज पहिलो दिन भिमसेन माध्यमिक विद्यालय र अमर ई। स्कुलमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको कुरा बालमैत्री परामर्शदाता नारायण पौडेलले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution