• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

२

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

३

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

४

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

५

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

६

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

७

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

८

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

९

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१०

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

११

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१२

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यबिन्दु नगरपालीकामा कानुन मिच्दै दोश्रो विवाह दर्ता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र २४, आईतबार (७ साल अघि)
    56454602_360311964586441_2100316849731272704_n

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर ४ घोम्पुरामा वडा सचिवले दोश्रो विवाहको विवाह दर्ता गरिदिएका छन । २०७५ सालको भदौ एक गतेबाट लागु भएको मुलुकी अपराध संहित अन्तरगतको विवाह सम्बन्धि कसुरमा दोश्रो विवाह गर्न नपाईने र गरेमा स्वतः खारेज हुने कानुनी व्यवस्था छ । तर यहाका एक जना वडा सचिवले भने दोश्रो विवाहलाई वैद्यानिकता दिएका छन ।
    मध्यविन्दु नगरपालिका वडा नम्बर ४ घोम्पुराका प्रेमलाल महतो र जानवी महतोको दोश्रो विवाहलाई वडा सचिव विनय वस्तिले विवाह दर्ता गरिदिएका हुन । वडा कार्यालयमा गत फागुन ५ गते उनीहरुको विवाद दर्ता भएको हो । प्रेमलालकी जेठी श्रीमती सुस्मा महतोले र उनका आफन्तजनले वडा सचिवले आर्थिक चलखेलका आधारमा विवाह दर्ता गरिदिएको आरोप लगाएका छन । जेठी श्रीमती छ भन्ने जान्दा जान्दै पनि सचिवले दोश्रो विवाह दर्ता गरेकाले उनलाई कारवाहि हुनुपर्ने माग समेत गरेका छन । जेठी श्रीमती सुस्माले श्रीमान विरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा बहुविवाहको किटानी जाहेरी दिएकी छिन । सुस्माका अनुसार एक महिना अघि नै प्रहरीमा जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन मानेन । प्रमाण नपुकेको भन्दै प्रहरीले एक महिनासम्म आलटाल गर्दै आईरहेको थियो । विभिन्न महिला अधिकारकर्मी , नागरिक समाज , पत्रकार लगायतको टोलीले दबाब दिएपछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको हो ।
    जिल्ला प्रशाशन कार्यालय नवलपरासी पूर्वमा समेत विवाह दर्ता खारेज गर्न निवेदन दिएको भए पनि प्रशाशनले समेत पहल नगरेको सुस्माले बताईन । प्रशाशनमा फागुन १५ गते नै विवाह दर्ता खारेज गर्न निवेदन दिएको सुस्माले जानकारी दिईन । श्रीमान पक्षबाट आर्थिक प्रलोभन र दबाबमा परेर प्रहरी प्रशाशनले जाहेरी लिन नखोजेको उनको आरोप छ । सचिव विनय वस्तिले भने आफु कुनै पनि प्रलोभनमा नपरेको बताएका छन । प्रेमलालले आफुलाई झुक्काएको वस्तिको भनाई छ । प्रेमलालले २०७१ सालमा नै विवाह गरेको र कान्छी श्रीमतीसंग छोरा समेत रहेकाले छोराको जन्मदर्ता गर्न विवाह दर्ता आवश्यक परेको भनेपछि आफुले दर्ता गरेको उनले बताए । तर कान्छीसंग छोरा नभएको आफुले पछि मात्रै थाहा पाएको उनको भनाई छ । वस्तिका अनुसार २०७५ सालको भदौ एक गतेभन्दा पहिले भएको विवाहलाई बहुविवाह भए पनि दर्ता गर्न मिल्ने केन्द्रिय पंजिकरण विभागले कानुन मन्त्रालयसंग परिपत्र गरेकाले सोहि आधारमा आफुले दर्ता गरिदिएको वस्तिको भनाई छ ।
    एक महिनासम्म पनि जाहेरी दर्ता नगरेको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डि. एस.पि अर्नुन रानाभाटले प्रमाण अपुग भएकाले घटनाका बारेमा सोधपुछ गर्ने काम भईरहेको हुदा जाहेरी दर्ता नभएको प्रतिकृया दिएका छन ।
    श्रीमानको नामको नागरिकता छ तर विवाह दर्ता छैन
    सुस्मासंग श्रीमानको नामको नागरिकता छ , छोराछोरीको जन्मदर्तामा पनि बनिसकेको छ । तर विवाहदर्ता छैन । सुस्मा र प्रेमलालको विवाह भएको १८ वर्ष भएको छ । ठूली छोरी १७ वर्षकी , माईली छोरी १५ वर्षकी र कान्छो छोरा ६ वर्षका छन । सुस्माले विवाह दर्ताका लागि पटक पटक श्रीमानसंग कुरा राखेको भए पनि श्रीमानले वास्ता नगरेको उनको भनाई छ । ‘पहिले विवाह दर्ताको त्यति चलन थिएन । त्यहि पनि मैले विवाह दर्ता गर्न भनेर श्रीमानसंग भनेको थिए । श्रीमानले मेरो नामको नागरिकता भए पछि तलाई किन विवाह दर्ता चाहियो भन्नुहुन्थ्यो । त्यसैले बनाईन । ’
    सुस्मालाई विवाह दर्ता नभएका कारणले आफु समस्यामा पर्छु कि भन्ने पिर छ । श्रीमानले भएको धनसम्पत्ती सबै बेचबिखन गरेर सक्न लागेकाले छोराछोरीको लालनपालनमा समस्या हुने हो कि भन्ने चिन्ता लागेको सुस्माले बताईन । श्रीमान पनि आफुसंग नहुने भएको सम्पत्री पनि श्रीमानले बेचेर सक्ने गर्दा छोराछोरी र आफुलाई बिचल्लीमा पार्छन कि? भन्ने चिन्ताले सुस्मालाई सताएको छ । उनले आफुलाई न्याय दिलाउन सबै सम्बन्धित निकायसंग आग्रह समेत गरेकि छिन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग


  • Advertisement

    समाचार
  • १

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • २

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ३

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ४

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ५

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ६

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ७

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ८

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ९

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • १०

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution