• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र ९, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

२

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

३

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

४

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

५

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

६

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

७

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

८

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

९

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

१०

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

११

घट्यो सुनचाँदीको मूल्य

१२

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भद्रगोलकी रक्षा श्रेष्ठका जो कोहीलाई हुरुक्कै बनाउँने यस्ता अवतार [२१ तस्विर]

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र २५, सोमबार (६ साल अघि)
    rakshya-shrestha-9-582x768

    Advertisement

    काठमाडौं । सिन्धुपाल्चोककी चर्चित कलाकार रक्षा श्रेष्ठको क्रेज निक्कै बढेको छ । विज्ञापनबाट करिअर सुरु गरेकी रक्षा चर्चित सिरियल भद्रगोलको चर्चित पात्रमा मात्र सिमित बनिन् । अभिनेत्रीको रुपमा समेत परिचय बदलि सकेकी छिन् । रक्षा श्रेष्ठ विभिन्न विज्ञापनमा निकै सक्रिय हुन्छिन्। हुन त उनको ‘करिअर’ पनि विज्ञापनबाटै सुरु भएको हो। पछिल्ला वर्षहरूमा ‘भद्रगोल’ हास्य सिरियलबाट चर्चित बनेसँगै अभिनेत्री श्रेष्ठ केही सिनेमामा समेत देखापरिसकेकी छन्। उनको सुन्दरतासँगै अभिनयको पनि उत्तिकै तारिफ हुने गरेको छ। उनले अहिलेसम्म सयको हाराहारीमा विज्ञापनमा अभियन गरिसकेकी छन्। भद्रगोलको रक्षा भनेर चर्चित रक्षा आफूलाई यही सिरियलले चिनाएको स्वीकार गर्छिन्। सयकै हाराहारीमा म्युजिक भिडियोमा खेलेकी रक्षा अब नेपालकी अग्रपंक्तिकी कलाकार हुन् ।

    उनको बाल्यकाल सिन्धुपाल्चोकमा दाजुभाइकाबीच बितेको थियो। यसैकारण उनी केटाजस्तै कुनै सिंगारपटार नगरिकन हिँड्ने गर्थिन्। केटासँगै फुटबल, भलिबल खेलेर हिँड्ने गरेकी रक्षा जब विज्ञापनमा खेल्ने भइन् तब जीवनमा पहिलोपटक सिंगारिँदै थिइन्। त्यसबेला उनले चर्चित फोटोग्राफर राजभाइ सुवालसँग फोटोसुट गराएकी थिइन्। उनी त्यो क्षणलाई सम्झँदै भन्छिन्,‘ मैले जीवनमा आफूलाई पहिलोपटक त्यति राम्री भएको देखें। त्यस अघि त केटा मान्छेजस्तै हो। दाजु भाइहरूसँग हिंड्ने म कस्तो थिएँ होला त ? मेरो स्वभाव पनि त्यस्तै छ के ? भद्रगोलको टिममा पनि मलाई भाइ भनेर बोलाउँछन्। उनले भनिन् ।

    उनी सम्झिन्छिन्, ‘जब मलाई जीवनमा पहिलोपटक त्यसरी सिंगारियो तब म त ऐना हेरेको हेर्‍यै गर्न थालें। पछि फोटो घरमा लगेर बाबामामु सबैलाई देखाएँ। उहाँहरूले पनि कति राम्री भनेर प्रशंसा गर्नुभो। त्यसपछि पनि मैले त्यो फोटो लुकेर धेरैपटक हेरें। फेरि अरूले देखे भने कति फोटो हेरेको भनेर जिस्क्याउलान् भनेर लुकीलुकी हेर्थें।’ उनले यसैगरी खुलेर कुरा गर्छिन् । यसैले आज हामी उनका त्यही अवतारलाई यहाँ प्रस्तुत गर्दछौ ।

    यो समाचार www.hamroeconomy.com सभार गरीएको हो ।


     

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • २

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ३

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ४

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ५

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ६

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ७

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ८

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ९

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • १०

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution