• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ कार्तिक १८, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारी जागिर कि काङ्ग्रेसको चाकरी? कावासोती यातायातका इन्जिनियर सुमन शर्माको हर्कतले उठायो गम्भीर प्रश्न

२

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

३

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

४

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

५

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

६

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

७

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

८

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

९

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

१०

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

११

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१२

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हात्तीखोरमा भलिवल प्रतियोगिता : दुई खेल सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख ३, मंगलबार (७ साल अघि)
    57325201_2291390291083862_6217345377234845696_n-300x225

    Advertisement

    रविन्द्र विक  
    कावासोती।नवलपुरको कावासोती १ हात्तीखोरमा रहेको नवबिहानी युवा क्लबको आयोजनामा चैते दशै तथा राम नवमीको अवसरमा जारी भलिवल प्रतियोगितामा आज दुई खेल भएका छन् ।
    आज भएको पहिलो खेलमा जिएम समाज ए विजयी भएको छ । नव बिहानी युवा क्लब बी र जिएम समाज ए बीच भएको खेलमा जिएम समाज २५–१५ र २५–१८को सेटले विजयी भएको हो । यस्तै आजै भएको दोश्रो खेलमा कोईलीफेदी विजयी भएको छ । कोईलीफेदी र नवबिहानी युवा क्लब सी बीच भएको खेलमा कोईलीफेदी २५–२१, २५–१८को सेटले विजयी भएको हो । प्रतियोगितामा हालसम्म २५ टिमले सहभागिता जनाएको आयोजक नवबिहानी युवा क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख ६ गतेका दिने हुने जनाइएको छ । ६ गते लोकदोहोरी कलाकार खुमन अधिकारी सहितका कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम सहित समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको कावासोती एफ.एम. १०२.६ मेगाहर्ज मिडिया पाटनर रहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सरकारी जागिर कि काङ्ग्रेसको चाकरी? कावासोती यातायातका इन्जिनियर सुमन शर्माको हर्कतले उठायो गम्भीर प्रश्न

  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती


  • Advertisement

    समाचार
  • १

    सरकारी जागिर कि काङ्ग्रेसको चाकरी? कावासोती यातायातका इन्जिनियर सुमन शर्माको हर्कतले उठायो गम्भीर प्रश्न

  • २

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • ३

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ४

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ५

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ६

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ७

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ८

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ९

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • १०

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution