• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन १७, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    महेशपुर भन्सारमा हालसम्म ९ करोड ६८ लाख राजस्व संकलन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख ७, शनिबार (६ साल अघि)
    bhansar2

    Advertisement

    परासी ।जिल्लाको महेशपुर मुल भन्सारले गत चैत्र महिनामा १ करोड ५० लाख राजस्व संकलन गरेको छ । विगत केही महिनामा राजस्व घटे पनि पछिल्लो ३ महिना देखी राजस्व संकलनमा उल्लेख्य सुधार भएको भन्सार कार्यालयले जनाएको हो ।
    गत असोज महिना देखी मुल भन्सारको रुपमा सञ्चालन भएको भन्सारले पहिलो महिनामा ९८ लाख राजस्व संकलन गरेको थियो । विचमा भन्सार राजस्व घटेर कार्तिकमा ६० लाख,मंसिरमा ४२ लाखसम्म झरेको थियो । राजस्व किन घटेको भन्दै राष्ट्रिय सभा सदस्य साँसद रामलखन हरिजनले सदनमै राजस्व घट्नुको कारण माग गरेका थिए । अहिले फागुन महिना देखी निरन्तर राजस्व संकलन बढदै गएको भन्सार कार्यालयले जनाएको छ । फागुनमा १ करोड ४८ लाख भन्सार उठेको थियो, भन्सारका सुचना अधिकारी संजिव कुमार कर्णले भने,अगामी दिनमा भन्सार संकलन दर वृद्धि गर्दै लैजाने लक्ष्य रहेको छ । चालु आर्थिक बर्षको हालसम्म ९ करोड ६८ लाख राजस्व संकलन भएको छ । यो आर्थिक बर्ष भित्र १५ करोड राजस्व उठाउने लक्ष्य राखिएको थियो । विचमा केही आन्तरिक समस्याले राजस्व संकलनमा कमि भएको थियो । अहिले मासिक लक्ष्य भन्दा बढि संकलन भई रहेको छ । आर्थिक बर्षको अन्तिमसम्ममा लक्ष्य अनुसार भन्सार संकलन हुने उनको दाबी थियो ।
    भन्सार हुनेमा धेरै जसो कोईला,भुस,गहुँ तथा केही लता कपडाको आयात भएर राजस्व उठेको छ । अझै पनि खुल्ला सिमा भएका कारण राजस्व छलेर तस्करी हुने गरेको छ । तस्करी नियन्त्रणमा आपेक्षित प्रहरीबाट सहयोग नहुदा केही कठिनाई भईरहेको भन्सारका कर्मचारीले बताएका छन् । प्रहरीको सेटिगँमा तस्करी हुने गर्दा राजस्व संकलनमा केही समस्या देखिएको छ, भन्सारका आर्का कर्मचारीले भने, प्रहरीले चाहेन भने एउटा सियो पनि सिमाबाट चोरी तस्करी हुदैन,तर त्यस्तो प्रहरीबाट भएको छैन् । अहिले नेपाली बजारमा छ्याप्छ्याप्ती कढाई सुट र साडी विक्रि भई रहेका छन् । तर त्यसको भन्सार गराउन आएका छैनन् । अखिर कसरी भारतबाट नेपाली बजारमा ति कढाई साढी र सुट झिरेका होलान ? प्रश्न गर्दै उनले भने, भन्सार कर्मचारी बाहिर निस्कने वित्तिकै नजिकैका प्रहरीले तस्करलाई सुचना पुर्याईदिने गर्छन् । जस्ले गर्दा भन्सार कर्मचारीहरु तस्कर फेला पार्न सकेका छैनन् ।
    उनका अनुसार क्वारेन्टाईनका कर्मचारीले क्वारेन्टाईन चेक गरि भन्सारमा नपठाईदिने हुदा भारतबाट पाडा,राँगा,भैसी लगातयका गाईबस्तुहरु चराउदै खुल्ला सिमाबाट नेपाली भुमि भित्र छिर्ने हुदा त्यो क्षेत्रबाट पनि भन्सार राजस्व गुम्ने गरेको छ । क्वारेन्टाईनकै कारण मासिक पाँच लाख राजस्व गम्ने गरेको अनुमान भन्सार कर्मचारीको रहेको छ । त्यसै गरि भन्सार गराएर जाने ब्यपारीबाट पाल्हीनन्दन गाउपालिकाले गैरकानुनी रुपमा असुल्दै आएको पैठारी शुल्कका कारण पनि केही ब्यपारी महेशपुर नाका प्रयोग नगर्ने गर्दा राजस्व संकलनमा समस्या देखिएको छ । गाउपालिकाले बैरियर राखेर गाडीबाट शुल्क उठाउने ठेक्का लगाएको छ । दोहरो कर लिईन पाईदैन,तर भन्सार बुझाएर जाने गाडीधनीबाट १ हजार देखी डेढ हजार रकम असुल्ने र दुब्र्यहार समेत गर्ने गर्दा ब्यपारीले सुनौली नाका सुविधाजनक मान्ने वा चोरीको बाटो अपनाउने गरेका छन् ।
    स्थानिय तह र प्रहरीले सहयोग गरिदिएमा अझै लक्ष्य भन्दा बढि राजस्व उठाउन सकिने दाबी भन्सार कर्मचारीहरुको रहेको छ । भारतिय भन्सारका कारण पनि केही जटिलता आउने गरेको उनिहरुको भनाई रहेको छ । भारतिय भन्सार कर्मचारीले यो नाका प्रयोग गरेर आउने ब्यपारीबाट अबैध रकम असुल गरिदिईने र सिमावर्ति बजारका ब्यपारीहरुले डिएसटी तिर्नु नपरोस भनि वास्तविक मुल्यको बिल काट्दा पनि विलको आधारमा मुल्याँकन कम आउने र भन्सार कम उठ्ने गरेको पनि कारण रहेको छ । यि सबै जटिलता,समस्या र कारणको निदानका लागि भन्सार विभाग,स्थानिय प्रशासन र जनप्रतिनिधिले समेत चाँसो लिएर पहल गर्नु पर्ने उनले औल्याएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution